‘राजनीतिक प्रपोगाण्डा’का लागि कारबाहीको होडबाजी

२८ पुस, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै प्रदेश १ संसदीय दलमा कारबाहीको होडबाजी चलेको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सुरु भएको कारबाहीको होडबाजी अझै जारी छ । दुवै समूहले संसदीय दलको विधान अनुसार कारबाही गरेको बताउने गरेको छ । तर दुवै समूहको कारबाही दलको विधान विपरीत […]

सम्बन्धित सामग्री

एनसेल शेयर विक्री प्रकरणमा छलफल चलाउने होडबाजी

दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरीद विक्री प्रकरणमा छलफल चलाउन संसदीय समितिहरुबीच होडबाजी चलेको छ । यसले समितिहरुबीच विवाद समेत उत्पन्न भएको छ । विषयगत क्षेत्रत्भन्दा बाहिर गएर छलफल चलाएको भन्दै असन्तुष्टि व्यक्त भैरहँदा बिहिबार यस्तो अवस्थामा संसदको अर्को समिति  शिक्षा समितिले यसबारे छलफल भयो । छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले …

‘सहकारीहरुबीच बढी लाभांशको होडबाजी चल्यो, सहकारीको पैसा बैंकमा जान थाल्यो’

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले अहिले सहकारी संस्थाहरूबीच बढी लाभांश वितरणको होडबाजी चलेको बताएकी छन् । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रममा उनले पछिल्लो समय सहकारी संस्थाहरूबीच बढी लाभांश वितरणको होडबाजी चलेको बताएकी हुन् । उनका अनुसार सहकारी संस्थाहरूले अधिकतम १८ प्रतिशत मात्रै लाभांश वितरण गर्न पाउने नीतिगत व्यवस्था भएपनि अधिकांश सहकारीहरूबीच

स्थानीय तह निर्वाचन: शक्ति देखाउन दलका होडबाजी

काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् । गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भिœयाउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन् । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन […] The post स्थानीय तह निर्वाचन: शक्ति देखाउन दलका होडबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

काठमाडौं, भदौ १८ । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा […]

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन्। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा अन्यायमात्रै हुने भएकाले नवगठित नेकपा एस मा आउन आग्रह गरिरहेका छन्।  ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता

महाधिवेशनमा ‘हिन्दु सेन्टिमेन्ट’ बटुल्ने काँग्रेसमा होडबाजी

नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको रौनकसँगै ‘धार्मास्त्र’ले स्थान पाउन थालेको छ । आगामी मंसिर ९–१३ मा हुने महाधिवेशनको तयारीमा जुटेका नेताहरुमा ‘हिन्दु सेन्टिमेन्ट’लाई ‘क्यास’ गर्ने होडबाजी शुरु भएको छ । सभापति तथा पदाधिकारीका दाबेदारहरुले पूजापाठ र महन्थ–पुजारीसँग फोटो सेसन गराउन थालेका छन् ।काँग्रेसमा धर्मनिरपेक्षताको पक्षपाती मानिएका नेताहरु पनि ‘धार्मिक लुक्स’मा सार्वजनिक हुन थालेका छन् । यसमा पछिल्लो समय सभापति शेरबहादुर देउवा र उ

राजपा कब्जा गर्न होडबाजी

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।   अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा छुट्टाछुट्टै निवेदन दर्त...

राजपा कब्जा गर्न होडबाजी

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।  अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा

नेकपा मकवानपुरको कार्यालयमा ताला लगाउने होडबाजी

नेकपा मकवानपुरको पार्टी कार्यालयमा ताला लगाउने होडबाजी चलेको छ । आन्तरिक रुपमा पार्टी फुटसँगै सिर्जना भएको विवादका कारण अलगअलग भेला गर्दै आएका प्रचण्ड–नेपाल र ओली समूह जिल्ला नेता कार्यकर्ताबीच कार्यालयमा...