दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरीद विक्री प्रकरणमा छलफल चलाउन संसदीय समितिहरुबीच होडबाजी चलेको छ । यसले समितिहरुबीच विवाद समेत उत्पन्न भएको छ । विषयगत क्षेत्रत्भन्दा बाहिर गएर छलफल चलाएको भन्दै असन्तुष्टि व्यक्त भैरहँदा बिहिबार यस्तो अवस्थामा संसदको अर्को समिति शिक्षा समितिले यसबारे छलफल भयो । छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले …