बारबरा फाउण्डेसनद्वारा कोभिड–१९ विशिष्ट सम्मान घोषणा

बारबरा फाउण्डेशनले विश्वभर महामारीका रुपमा देखिएको कोभिडको पहिलो लहरमा यस क्षेत्रमा अग्रपंक्तिमा खटेर देश र जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरेको छ । पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यतामा विभिन्न व्यक्ति तथा संस्थालाई बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मान प्रदान गरिएको हो । बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मानका लागि निर्णायक समितिमा प्रा.डा.भगवान कोइराला (अध्यक्ष, नेपाल मेडिकल काउन्सिल), डा. ल

सम्बन्धित सामग्री

ल्याब प्राविधिकलाई ‘कोभिड १९ पिसिआर हिरो’ बाट सम्मान गरिने

कोभिड महामारीको समयमा जोखिम मोलेर ल्याबमा काम गरेका प्रयोगशालाकर्मीलाई ‘कोभिड १९ पिसिआर हिरो’ सम्मान दिइने भएको छ। नेपाल सरकारी प्रयोगशाला व्यवसायी संघ (गोलन) ले देशभरीबाट १०० जना प्रयोगशालाकर्मीलाई सम्मान गर्न लागेको...

पर्यटन बोर्डलाई अमेरिकी दूतावासको सम्मान

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणका बेला महामारी नियन्त्रणका लागि नेपालमा जारी बन्दाबन्दीका समयमा यहाँ अलपत्र परेका आफ्नो देशका नागरिकको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । दूतावासको टाउन हलमा हिजो आयोजित भर्चुअल कार्यक्रममा दूतावासले बोर्डलाई सम्मान गरेको हो । बन्दाबन्दीको कठिन समयमा बोर्डले उद्धार उडानमार्फत आफ्नो […]

पर्यटन बोर्डलाई अमेरिकी दूतावासको सम्मान

कोभिड–१९ सङ्क्रमणका बेला महामारी नियन्त्रणका लागि नेपालमा जारी बन्दाबन्दीका समयमा यहाँ अलपत्र परेका आफ्नो देशका नागरिकको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । दूतावासको टाउन हलमा आज आयोजित भर्चुअल कार्यक्रममा दूतावासले बोर्डलाई सम्मान गरेको हो । बन्दाबन्दीको कठिन समयमा बोर्डले उद्धार उडानमार्फत आफ्नो देशका पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको र त्यो कार्यको अमेरिकी जनता र दूतावासले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्दै बोर्डलाई उक्त सम्मान प्रदान गरिएक...

कोभिडबिरुद्ध काम गर्ने ८६ स्वास्थ्यकर्मी र संस्थालाई बारबरा फाउन्डेसनको सम्मान

काठमाडौँ– बारबरा फाउन्डेसनले कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका ८६ स्वास्थ्यकर्मी तथा संस्थालाई ‘फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान’द्वारा सम्मानित गरेको छ। शनिबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा आयोजना गरिएको विशेष समारोहमा महामारीका बेला अग्रपङ्क्तिमा रहेर काम गरेका व्यक्तिहरुलाई सम्मान गरिएको हो। विभिन्न विधा अनुसार सम्मानित व्यक्तिलाई १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म प्रदान […]

महामारीमा सक्रियलाई बारबरा फाउन्डेशनले सम्मान गर्ने

महामारीको समय फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा  ७ वटा संस्थालाई बारबरा फाउन्डेशनले कोभिड १९ विशेष सम्मान प्रदान गर्ने भएको छ । बारबरा फाउन्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार फाउन्डेशनले संस्थागत विधातर्फ सातवटा संस्थालाई सम्मान गर्दैछ । जसमा भारतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा छन् । यसैगरी, फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २

युवा उद्यमीलाई महानगरीय प्रहरीले गर्यो सम्मान

कोरोना भाइरसको महामारीमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार सम्मान गरेको छ । परिसरको प्रांगणमा भएको कोभिड–१९ पश्चातको शान्ति सुरक्षा सम्बन्धी नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उक्त संस्थाहरुलाई सम्मान गरिएको हो ।सम्मान हुनेहरुमा डा. सन्चो क्लिनिकका निर्देशकहरु जेन श्रेष्ठ, जश श्रेष्ठ र जेविश श्रेष्ठ, चौधरी फाउन्डेशनका वरिष्ठ कार्यक्रममा महाप्रवन्धक तिलकराम शर्मा, […]

फ्रन्टलाइनरलाई ‘कोभिड– १९ विशेष सम्मान’

कोभिड– १९ को महामारीका वेला फ्रन्टलाइनमा रहेर काम गर्ने विभिन्न विधाका उत्कृष्ट व्यक्ति तथा संस्थालाई ‘कोभिड– १९ विशेष सम्मान’ प्रदान गरिएको छ । बारबरा फाउन्डेसनले शुक्रबार चिकित्सा, नर्सिङ, पत्रकारिता र स्वास्थ्य...

चिकित्सकदेखि स्वास्थ्य सहयोगीसम्मलाई ‘कोभिड–१९ विशेष सम्मान’

१६ माघ, काठमाडौं । बारबरा फाउण्डेशनले कोभिड-१९ को अग्रपंक्तिमा रही काम गर्ने चार वटा विधाका उत्कृष्ट फ्रन्टलाइनरलाई ‘कोभिड-१९’ विशेष सम्मान’ प्रदान गरेको छ । शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी चिकित्सा, नर्सिङ, पत्रकारिता र स्वास्थ्य सहयोगी विधाका फ्रन्टलाइनरलाई पुरस्कृत गरेको हो । फाउण्डेशनले चिकित्सातर्फ त्रिवि शिक्षण अस्पतालका प्रा.डा. सुवास आचार्यलाई एकलाख एक रुपैयाँ राशीसहित […]