एजेन्सी, २५ माघ। भारतको नयाँ दिल्ली र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो (सोमबार) संसद्मा दिएको अभिव्यक्तिलाई लिएर उनीहरूबीच जुहारी चलेको हो। मोदीले संसद्मा सन् २०२० को मार्चमा लकडाउन घोषणा गरेपछि महाराष्ट्र र नयाँ दिल्लीका सरकारले आप्रवासी कामदारलाई घर जान दिएकाले कोरोना भाइरस धेरै फैलिएको बताएका थिए। दिल्लीका मुख्यमन्त्री […]