पुँजीगत खर्चको चासो - Karobar National Economic Daily

हरेक आर्थिक वर्षको अन्त्यमा पुँजीगत बजेट खर्च नभएकोमा निकै चिन्ता गर्ने तर यस्तो अवस्था आउन नदिन कहिल्यै नीतिगत तथा प्रक्रियागत सुधार नगर्ने प्रवृत्ति मुलुकमा दोहोरिइरहेको देखिन्छ । गत साता सम्पन्न…

सम्बन्धित सामग्री

अर्थतन्त्र सुधारको प्रस्थानबिन्दु बन्ने सम्भावना

गत आइतबारदेखि चालू आर्थिक वर्ष (२०७९/०८०) सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै मुलुकको आर्थिक क्षेत्रमा केही सुधार भइहाल्ला कि भन्ने चासो आम सरोकारवालालाई भइरहन्छ, जुन स्वाभाविक पनि हो । आर्थिक वर्षको अन्त्यमा पुँजीगत खर्चको नाउँमा भइरहने सरकारी स्रोत दुरुपयोगले सर्वसाधारणलाई दिक्क नबनाएको पनि होइन, यद्यपि नयाँ आर्थिक वर्षमा भने नियामक र कार्यान्वयन […]

मधेश प्रदेशमा विकास बजेट खर्च सुस्त

मधेश प्रदेश सरकारको चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा कम रहेको छ । मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँट तथा रकमान्तर समेत नभएकाले चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ५ प्रतिशतभन्दा माथि हुन सकेको छैन । प्रदेश सरकारले बजेट समीक्षा गरेर बजेट खर्च गति दिनको लागि सबै मन्त्रालयलाई ताकेता गरेको छ तर मन्त्रालयहरूले विकास बजेट खर्च बढाउनका लागि चासो नदेखाएकाले मन्त्रालयहरूको बजेट खर्चको अवस्था नाजुक रहको छ । मधेश प्रदेश सरकारले बजेट भाषणमार्फत विनियोजित बजेट ख...

विकासे मन्त्रालयका सचिव बोलाएर अर्थमन्त्रीले भने -शतप्रतिशत नतिजा चाहियो

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बढी पुँजीगत खर्चको जिम्मेवारी पाएका विकासे मन्त्रालयका सचिवहरूलाई मन्त्रालयमा बोलाएर विकास निर्माणका कामले गति लिन नसक्ने कारणहरूबारे सोधपुछ गरेका छन् । सोमबार अर्थतन्त्रको समस्याभित्रका समस्या समाधान हुन नसकेकोबारे सचिवहरूसँग चासो राखेका अर्थमन्त्री शर्माले आर्थिक वर्षको अन्तिम महिनामा पुँजीगत खर्चको अनुपात बढी हुनुको कारणबारे समेत सचिवहरूलाई सोधेका छन् । यससँगै सचिवहरूले […]