गत आइतबारदेखि चालू आर्थिक वर्ष (२०७९/०८०) सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै मुलुकको आर्थिक क्षेत्रमा केही सुधार भइहाल्ला कि भन्ने चासो आम सरोकारवालालाई भइरहन्छ, जुन स्वाभाविक पनि हो । आर्थिक वर्षको अन्त्यमा पुँजीगत खर्चको नाउँमा भइरहने सरकारी स्रोत दुरुपयोगले सर्वसाधारणलाई दिक्क नबनाएको पनि होइन, यद्यपि नयाँ आर्थिक वर्षमा भने नियामक र कार्यान्वयन […]