काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बढी पुँजीगत खर्चको जिम्मेवारी पाएका विकासे मन्त्रालयका सचिवहरूलाई मन्त्रालयमा बोलाएर विकास निर्माणका कामले गति लिन नसक्ने कारणहरूबारे सोधपुछ गरेका छन् । सोमबार अर्थतन्त्रको समस्याभित्रका समस्या समाधान हुन नसकेकोबारे सचिवहरूसँग चासो राखेका अर्थमन्त्री शर्माले आर्थिक वर्षको अन्तिम महिनामा पुँजीगत खर्चको अनुपात बढी हुनुको कारणबारे समेत सचिवहरूलाई सोधेका छन् । यससँगै सचिवहरूले […]