तमलोपा र सद्भावना पार्टीबीच तालमेल हुने

वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको छ ।दुई दलले गठन गरेको लोकतान्त्रिक मधेसी फ्रन्टको बैठकले सो निर्णय गरेको नेपाल सद्भावना पार्टीका सहमहासचिव डा.रविन्द्र कुमार चौधरीले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रहरुको अध्ययन गरी सम्भावना अनुसार आपसी सहमतिमा संयुक्त उम्मेदवारी दिने निर्णय भएको उनले बताए ।‘चुनावी तालमे

सम्बन्धित सामग्री

एमाले-कांग्रेस गठबन्धनविरुद्ध मधेशका चार दलले संघर्ष गर्ने

जनकपुरधाम ‌। नेकपा एमाले-नेपाली कांग्रेस सहितका दलको गठबन्धनले एकात्मक शासन व्यवस्थालाई स्थापित गर्न खोजेको भन्दै मधेश केन्द्रित साना चार दल संघर्षको तयारी थालेका छन् । एमाले-कांग्रेस गठबन्धनमा मधेश केन्द्रित लोसपा, जसपा र जनमत पार्टी आबद्ध छन् । तर मधेशकै साना चार दल तमलोपा, एकीकृत समाजवादी पार्टी, मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेपाल सद्भावना पार्टीले […]

मधेश प्रदेशमा तमलोपा र सद्भावना पार्टीविच गठबन्धन गर्ने सहमती

जनकपुरधाम । आसन्न निर्वाचनलाई लक्षित गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । जनकपुरधाममा आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि दुवै पार्टीबीच चुनावी तालमेल घोषणा गरिएको हो ।तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले मधेस विद्रोहका मुद्दालाई सही दिशामा अग्रसर गर्दै संस्थागत गर्न तथा विकासको पारदर्शी स्पष्ट रणनीतिका साथ […] The post मधेश प्रदेशमा तमलोपा र सद्भावना पार्टीविच गठबन्धन गर्ने सहमती appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आन्दोलन हाँकेका नेताहरु भन्छन्– हाम्रो माग अझै पूरा भएको छैन

काठमाडौं । मधेस आन्दोलनको १५ वर्ष बितेको छ तर मधेसको अवस्था जस्ताको त्यस्तै छ । यो १५ वर्षको अवधिमा मधेस आन्दोलन हाँकेका दल र तिन नेताहरु पटक पटक सरकारमा गए तर अझै मधेसको माग पूरा नभएको उनीहरु नै स्वीकार गर्दछन् । बरु, उनीहरु संघर्ष अझै जारी रहेको बताउँछन् ।तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले एक्लै मधेस आन्दोलनको सुरुवात गरेको थियो । त्यसपछि दोस्रो मधेस आन्दोलनमा भने तत्कालीन सद्भावना पार्टी र तमलोपा पनि सहभागी भए । मधेस आन्दोलनकै जगमा स्थापित हुँदै सत्तामा पुगेपछि भने ती दल विभाजित हुँदै ११ वट

जसपा नेपालमा तमलोपा र सद्भावना पार्टी ब्युँताउने अभ्यास

काठमाडौँ । जनता समाजवादी पार्टी गठन भएको १० महिना मात्र भएको छ । तर त्यसले पूर्णता नपाउँदै विभिन्न समस्या देखिन थालेका छन् । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच गत वैशाखमा एकीकरण भएको थियो । समाजवादी पार्टीलाई फुटबाट जोगाउन रातारात गरिएको एकीकरणबाट बनेको जसपा नेपाल असारमा निर्वाचन आयोगमा दर्ता भयो । पार्टी दर्ता भएदेखि नै जसपा नेपालमा गुट बन्न थालेका थिए ।अहिले ती गुट प्रस्ट रूपमा देखिन थालेका छन् । पछिल्लो समय जसपा नेपालमा तत्कलीन सद्भावना पार्टी र तराई–मधेस लो