सहिद स्मारक बी डिभिजन : सरस्वती र टुसाल युथ क्लबबीचको खेल बराबरीमा सकियो

सरस्वती युथ क्लब र टुसाल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा मंगलबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा झम्सिखेल युथ क्लबले पहिलो जित निकालेको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दोस्रो खेलमा सरस्वती र टुसालले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा पहिलो खेलमा झम्सीखेल ब्वाइज युनियलाई ३–१ गोल अन्तरले हराउँदै पहिलो जित हासिल गरेका हो ।प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा सरस्वतीले पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफ

सम्बन्धित सामग्री

एन्फा निर्वाचन : ‘बी’ डिभिजनका ११ क्लबलाई मताधिकार

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि ‘बी’ डिभिजनबाट ११ क्लबले मताधिकार लिएका छन् । शुक्रबार भएको प्रतिनिधि छनोटको निर्वाचनमा ११ क्लबले मताधिकार पाएका हुन् ।‘बी’ डिभिजनमा १४ क्लबबाट ११ क्लबले मताधिकार पाए । जसमा श्री भगवती, आरसीटी, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, खुमलटार, बाँसबारी, सरस्वती युथ क्लब, श्रीकुमारी, बाईज युनियन, चर्च ब्वाईज रहेका छन् ।यता सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज क्लबले मताधिकार प्राप्त गर्न सकेनन् । यसअघि ‘सी’ डिभिजन

बी डिभिजन लिगमा सरस्वती र टुसालले अंक बाँडे

सरस्वती युथ क्लब र टुसाल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन फुटबल प्रतियोगितामा मंगलबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा झम्सिखेल युथ क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सरस्वती र टुसालले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा दिनको पहिलो […]

बी डिभिजन लिगमा भगवती क्लबको लगातार दोस्रो जित

पहिलो खेलमा सरस्वती युथ क्लबसँग ३–१ ले पराजित भएको बाँसबारी युथ क्लब सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शनिबार टुसाल युथ क्लबसँग बराबरीमा रोकिँदा दिनको अर्को खेलमा श्री भगवती क्लबले लगातार दोस्रो जित निकालेको छ ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसबारीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा […]

‘श्री’ को सम्मान

न्युज अफ नेपाल, काठमाडौं । कीर्तिपुरस्थित भत्केको पाटीलाई पृथ्वीचोक नामकरण गर्ने सामाजिक सद्भाव राष्ट्रिय एकता अभियान सञ्चालकहरुले सरस्वती पूजाका दिन ‘श्री’ को सम्मान गरेर त्यस अभियानलाई सघाएका छन् । अभियन्ता ध्रुव बस्नेतको निवास, कीर्तिपुर–४, टुसाल, चम्पादेवीमा श्रीपञ्चमीका दिन ‘श्री’ अंकित शिलापत्र बनाई तुलसाको मठजस्तै घर–आँगनमा स्थापना गरी नियमित पूजा गर्ने अभियान थालेका हुन् । ‘श्री […]