२२ तले धरहरामा सजियो गजुर

पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको धरहरामा गजुर स्थापना गरिएको छ । पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर आइतबार धरहराको टुप्पोमा राखिएको हो ।

सम्बन्धित सामग्री

बनाएको साढे दुई वर्षमै बज्रयोगिनीमा मन्दिरको गजुर भाँचियो

काठमाडौँ – बज्रयोगिनी मन्दिरसँगै रहेको पदम सोयल मन्दिरको गजुर भाँचिएको छ। भित्र बौद्ध चैत्य रहे पनि बाहिरी स्वरुप भने पेगोडा शैलीमा निर्माण गरिएको मन्दिरको गजुर पुनःनिर्माण गरिएको छोटो समयमै भाँचिएको हो। २०७२ सालमा भूकम्पले भत्किएको साे मन्दिर साढे दुई वर्षअघि पुरातत्व विभागले पुनःनिर्माण गरेकाे थियो। साँखुका स्थानीय बासिन्दा रन मल्लले मंगलबार बिहान मन्दिरको गजुर भाँचिएर […]

काष्ठमण्डपको मूल गजुर भित्र्याइयो

ऐतिहासिक काष्ठमण्डप मन्दिरको मूल गजुर भित्र्याइएको छ । काष्ठमण्डप पुनः निर्माणका क्रममा धुरीमा राखिने गजुर बिहीबार एक धार्मिक कार्यक्रमबीच भित्र्याइएको हो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुर काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा.यज्ञमानपति वज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरेका सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन् । यसलाई तामाको पाताले लेपन ग

गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखियो

काठमाडौं : गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखिएको छ।बिहीबार गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको उपस्थितिमा दिउँसो १ बजे मन्दिरमा सुनको जलपसहितको गजुर राखिएको महादेव मन्दिर छाना निर्माण सर्वाङ्गीण विकास समन्वय समितिका सचिव ईश्वर पाण्डेले जानकारी दिए।मन्दिर २०७२ सालको भूकम्पले क्षति पुर्‍याएकाे थियो। ऐतिहासिक धार्मिक महत्व बोकेको मन्दिरलाई पशुपतिनाथ मन्दिरमा जस्तै बनाउन र लेपनबाट मन्दिरलाई आकर्षक बनाउन २०७५ साल मंसिर महिनाबाट स्वर्णलेपनको काम थालिएको थियो। प्रत्येक वर्षको कुशे औँशीक

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बुधबार बिहान ८ः ०० बजेको शुभ साइतमा गजुर राखिएको हो । उक्त गजुर ३३० किलोको छ। गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा […] The post धरहरामा ३३० किलोको गजुर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

धरहरामा तीन सय ३० किलोको गजुर

काठमाण्डौ – पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा बुधवार (आज) गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मङ्गल धुन र स्वस्तिक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो । यो गजुर तीन सय ३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘धरहराको टुप्पामा तीन सय ३० किलोको सुनको जलप लगाएक...

धरहरामा सुनको जलप लगाइएको गजुर राखियो

काठमाडौं । पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा आज गजुर  राखिएको छ । नेपाली सेनाले बिगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो । उक्त गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने, “धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएक

धरहराको २२औं तलामा शिवलिङ्ग र गजुर

काठमाडौं, ८ वैशाख । धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ । आज धरहराको २२ औं तलामा शिवलिङ्ग र गजुर राखिएको छ । पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको जानकारी दिएका छन् । उनले २२औं तलामा शिवलिङ्ग पनि राखिएको बताए । शिवलिङ्ग पनि पुरानै […]

धरहराको टुप्पोमा राखियो गजुर

८ वैशाख, काठमाडौँ । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुन: निर्माणपछि टुप्पोमा गजुर राखिएको छ । वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएपछि धरहराको टुप्पोमा बुधबार गजुर राखिएको नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले अनलाइनखबरलाई बताए । उनले भने, ‘ आज धरहराको टुप्पामा ३३० केजीको सुनको जलप लगाएको गजुर […]

पूजाआजा सहित धरहरामा राखियो गजुर (फोटोफिचर)

धरहरामा गजुर राख्ने काम सम्पन्न भएको छ । पुनर्निर्मित धरहरामा बुधबार पूजाआजा सहित गजुर राखिएको हो । धरहराको माथिल्लो तलाबाट देखिएका केहि दृष्य :    ...

गजुर राखेपछि यस्तो देखियो २२ तले धरहरा (तस्बिरहरू)

लगभग पुनर्निर्माण सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ। पुरानै गजुरलाई मर्मत गरी बाहिर सुनको जलप लगाएर  धरहराको टुप्पोमा राखिएको हो ।