बनाएको साढे दुई वर्षमै बज्रयोगिनीमा मन्दिरको गजुर भाँचियो

काठमाडौँ – बज्रयोगिनी मन्दिरसँगै रहेको पदम सोयल मन्दिरको गजुर भाँचिएको छ। भित्र बौद्ध चैत्य रहे पनि बाहिरी स्वरुप भने पेगोडा शैलीमा निर्माण गरिएको मन्दिरको गजुर पुनःनिर्माण गरिएको छोटो समयमै भाँचिएको हो। २०७२ सालमा भूकम्पले भत्किएको साे मन्दिर साढे दुई वर्षअघि पुरातत्व विभागले पुनःनिर्माण गरेकाे थियो। साँखुका स्थानीय बासिन्दा रन मल्लले मंगलबार बिहान मन्दिरको गजुर भाँचिएर […]