महिला हिंसाको प्रमुख कारण गरिबी

दयाराम पण्डित, बाजुरा ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महिला हिंसा, बलात्कार, हत्याको प्रमुख कारण गरिबी र चेतनाको कमी भएको बताउनुभएको छ । प्रेस युनियन बाजुराले सोमबार आयोजना गरेको पत्रकार सम्मेललनमा उहाँले उक्त अभिव्यक्ति दिनुभएको हो ।पत्रकारले यौन हिंसा, महिला हिंसा र हत्याका घटना बढ्नुको प्रमुख कारण के हो ? भनी सोधेको प्रश्नको […]

सम्बन्धित सामग्री

खानपान नबुझ्दा कुपोषण

गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य भने होइन। अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ।...

खानपान नबुझ्दा कुपोषण

गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य भने होइन। अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ।...

आत्महत्याको प्रमुख कारण नैराश्य र गरिबी

केही महिनाअघि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाकी १४ वर्षीय बालिकाले विद्यालय पोसाक सिलाएबापतको पैसा तिर्न नसक्दा घरमा झुन्डिएर आत्महत्या गर्नुभयो। पोसाक सिलाएबापतको ज्याला तिर्न आमाले दिएको पैसाबाट डेढ सय रुपियाँ खाजामा खर्च गरेर बाँकी रहेको पैसा दिँदा पसलेले पोसाक दिन नमानेपछि नपुग पैसा दिन घरपरिवारले नमानेपछि उहाँले आत्महत्याको बाटो रोज्नुभएको थियो। यस्तै काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिकाका एक व्यक्तिले घरपरिवारलाई थाहै नदिई गाउँमा रहेको सहकारी संस्थाबाट ऋण लिएको एक लाख रुपियाँ मादक पदार्थ सेवनमै खर्च गरेपछि ऋण तिर्न नसकेपछि आत्महत्या गर्नुभएको थियो।

गरिबीले निम्त्याउँदै बालविवाह

जुम्लाका सरोकारवालाहरूले बालविवाह हुनुमा प्रमुख कारण गरिबी नै भएको बताएका छन् । बालविवाह अन्त्यका लागि बनेको कर्णाली प्रादेशिक रणनीतिक योजनाको मस्यौदामाथि सुझाव संकलन कार्यशालामा जुम्लाका सरोकारवालाहरूले बालविवाह अन्त्य गर्न सबैको हातेमालो हुनुपर्नेमा जोड दिए ।

मानवअधिकार उल्लङ्घनको प्रमुख कारण गरिबी : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानवअधिकार उल्लंघनका प्रमुख कारण गरिबी भएको बताएका छन् । मानवअधिकार आयोगको आयोजनामा आजदेखि विराटनगरमा सुरु मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले गरिबी र जातीय तथा लैङ्गिक विभेद अन्त्य नभएसम्म मानवअधिकार पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्ने बताए ।‘जब मानिसलाई धनी र गरिबको बराबरी बनाउन सकिँदैन तबसम्म मानवअधिकारको पूर्ण पालना हुन सक्दैन । मानिसलाई धनी बनाइएन भने गर्भदेखि नै बच्चाले पौष्टिक आहार पाउ

लागूऔषधविरुद्ध सचेतना फैलाइँदै

इलाम । नेपालमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा युवाहरु फस्ने क्रम बढ्दै गएको छ । देश बनाउने युवा नै दुव्र्यसनीमा फस्दै गएपछि यसको नियन्त्रण सचेतना कार्यक्रम गरिँदै छ । गरिबी, बेरोजगार, अशिक्षा, साथीभाइको लहैलहै, नियन्त्रणमा फितलो सुरक्षा प्रणाली यसका प्रमुख कारण हुन् । खुला सिमानाको फाइदा लिँदै इलाममा भारतबाट लागूऔषधको ओसार–प्रसार भइरहेको छ । भौगोलिक जटिलता […]

गरिबभन्दा धनीको आत्महत्या दर बढी

दीपेश केसीः गरिबीका कारण नै अपराध हुन्छ भन्ने सोचले जरो गाडेको समाजमा आत्महत्याको प्रमुख कारण गरिबी हो भनी प्रस्तुत गरिने अस्वभाविक होइन । आत्महत्या सामाजिक यथार्थ अर्थात् सोसल फेक्ट भनी समाजशास्त्री इमाइल दुर्खाइमले व्याख्या गरेका छन् । उनले सन् १९८७ मा केस स्टडी गरी लेखेको ‘सुसाइड’ पुस्तकमा तथ्य र तथ्याङ्कसहित आत्महत्याको कारणमध्ये गरिबी पनि एक […]

के हो दम रोग ?

धुलोधुवाँ, चुरोट, बिँडीको नियमित प्रयोग, वायु प्रदूषणलगायतका कारक तìवले नेपालमा श्वासप्रश्वास रोगसम्बन्धी रोगहरू बढिरहेको छ । श्वासप्रश्वास रोग धेरै प्रकारका हुन्छन् । श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन रोगहरू हुन्छन्, जसलाई ‘सीओपीडी’ भनिन्छ । अर्को, एलर्जी वा अन्य कुनै पनि कारणले क्रोनिकरूपमा हुने आस्थामा (दम) रोग मुख्य हो । अन्य सङ्क्रमणहरूले गराउने निमोनिया वा क्षयरोग पनि श्वासप्रश्वाससम्बन्धी रोग हो । पछिल्लो समय कोरोना सङ्क्रमणबाट पनि श्वासप्रश्वासमा गम्भीर असर परिरहेको छ । श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौंथो प्रमुख रोगमध्ये पर्छ । यसबाट अनुमानित प्रतिवर्ष एक लाख २० हजार जनाको मृत्यु भइरहेको हुन्छ । यो रोग बढ्नुको सबैभन्दा प्रमुख कारण वायु प्रदूषण हो । विकासोन्मुख देशहरूमा जहिले पनि सडक बनिरहेको हुन्छ । अन्य विकासका काम पनि हुने गर्छन्, धुलो, धुवाँ उड्छ । त्यसले श्वासप्रश्वास रोगलाई बढवा दिइरहेको हुन्छ । दमका बिरामी बढ्नु अर्को मुख्य कारण गरिबी हो ।

बालअधिकार र साक्षरताको सन्दर्भ

यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवसको आदर्श वाक्य समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार भन्ने रहेको थियो । राज्यले सामान्य अक्षर चिनेका र मोबाइलको प्रयोग गर्न सक्ने व्यक्तिलाई साक्षर भनेको पाइन्छ । आजका बालबालिका नै भविष्यका राष्ट्र सञ्चालक हुने भएकाले उनीहरूको शिक्षामा विशेष ध्यान दिनु जरुरी हुन्छ । पछिल्ला वर्षहरूमा साक्षरता प्रतिशत वृद्धि हुँदै गए पनि अझै ठूलो सख्ंयामा बालबालिका विद्यालयबाहिरै रहेका छन् । मूलतः विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय जान नसक्नुमा गरिबी नै प्रमुख कारण देखिन्छ ।