खानपान नबुझ्दा कुपोषण

गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य भने होइन। अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ।...

सम्बन्धित सामग्री

खानपान सिकाउने पुस्तिका निस्कँदै

कर्णालीवासीलाई रैथाने बालीका परिकार बनाएर खाने तरिका सिकाउने योजना कर्णाली प्रदेश सरकारको छ । कर्णालीका बालबालिकामा पौष्टिक तत्त्वको कमीका कारण कुपोषण बढेपछि यस्तो उपाय निकालिएको हो । कर्णाली प्रदेश योजना आयोगले असल खानपानसम्बन्धी सचेतना पुस्तिका प्रकाशन गरेर परिकार बनाउने र खाने तरिका सिकाउने भएको छ । कर्णालीमा खाद्यान्न अभाव हुने गरे पनि स्थानीय उत्पादनका परिकारको प्रयोगमा कमी छ । पुस्तिकामा पोषणको परिचय, कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्न, त्यसमा पाइने पौष्टिक तत्त्व, उपभोग गर्ने तरिका, रैथाने बाली तथा पशुपन्छी, खाद्य सुरक्षाको अवस्था, प्राङ्गारिक कृषि र मानव स्वास्थ्य, असल खानपान प्रयोग गर्ने तरिका, खाने शैली, बनाउने उपाय जस्ता विषयमा जानकारी दिइएको छ ।

खानपान नबुझ्दा कुपोषण

गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य भने होइन। अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ।...

कुपोषण : मानव पुँजीको क्षय

प्रा.डा. उमा कोइराला हुन त अहिले विश्वव्यापी रूपमा नै मानिसको आयु बढेर गएको छ ।  खानपान र उपचारमा पहुँच, गूणस्तरीय जीवन, सरसफाइजस्ता...