सरकारी एपबाट अप्वाइन्टमेन्ट तय गरेर आप्रवासीहरु विना भिसा अमेरिका आउन सुरु

मेक्सिकोको उत्तरी सिमानामा रहेका आप्रवासीहरूले बुधवार शरणका लागि आवेदन दिने प्रक्रियालाई सहज बनाउन डिजाइन गरिएको मोबाइल एप प्रयोग गरेर अमेरिकामा प्रवेश गर्न थालेका छन् । यद्यपि धेरैले द्रुत रूपमा प्रणाली प्रयोग गर्न कठिनाइहरू भएको बताएका छन् । यस महिना बाइडेन प्रशासनले शरण खोज्न चाहनेहरुलाई शरण अनुरोध गर्नु अगाडि अमेरिकी अपोइन्टमेन्टको लागि पूर्व स्क्रिनिङ चरणको रूपमा […]

सम्बन्धित सामग्री

भोलिदेखि अमेरिका नछाडिकनै निश्चित भिसा नविकरण गर्न सकिने, को को योग्य?

अमेरिकी विदेश मन्त्रालयले कामदार भिसा एचवानबीमा रहेकाहरुलाई अमेरिका नछाडिकनै भिसा नविकरणका लागि अनुमति दिने कार्यक्रम जनवरी २९ बाट सुरु गर्ने भएको छ । यो कार्यक्रम फेब्रुअरी २०२४ मा सुरु हुने तय भएतापनि जनवरी २९ बाटै कार्यक्रमको सुरुवात गरिने भएको छ । यसबारे  फेडरल रजिष्ट्ररमा सुचना प्रकाशित गरिएको छ । यो कार्यक्रमले म्याद सकिएको वा म्याद […]

अहिलेसम्म भिसा अप्वाइन्टमेन्ट तय नभएका २०२३ का डिभी विजेता अमेरिका आउन नपाउने

सेप्टेम्बरका लागि अहिलेसम्म भिसा अप्वाइन्टमेन्ट तय नभएका आर्थिक बर्ष २०२३ का डिभी विजेताहरु अमेरिका आउन नपाउने भएका छन् । उनीहरु डिभी लोटरीमा छनौट भएतापनि अमेरिका आउन पाउनेछैनन् भने सेप्टेम्बरपछि डिभी २०२३ समाप्त हुनेछ । अक्टोबर १ देखि डिभी २०२४ का विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् । डाइभर्सिटी भिसा लगायतका अप्वाइन्टमेन्टहरु एकदेखि दुईमहिना अगाडि नै तय […]

मेको अन्तिम साताबाट अमेरिकाको भिजिटर भिसा लगायतका शुल्क बढाइदै

अमेरिकी सरकारको विदेश मन्त्रालयले मे महिनाको अन्तिम साताबाट भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । भोलि फेडरल रजिष्टरमा प्रकाशित हुने तय भएको अन्तिम नियम अनुशार मेको अन्तिम सातादेखि भिसा शुल्क बढाउने निश्चित भएको हो । जस अनुशार भिजिटर भिसा लगायत  ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा […]

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

काठमाडौं, कात्तिक १ । विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली […]

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती देशको भिसा लिनका लागि कि नेपाली स्वयं त कि उनीहरूका राहदानी (पासपोर्ट)ले दिल्लीको यात्रा तय गर्नुपर्छ । संयोग नै मान्नुपर्छ नेपालीका लागि दिल्ली जान भने भिसा चाहिँदैन । कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धि १९६१ र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि १९६३ अनुसार आफ्नो मुलुकको मात्र नभई दूताव

डिभी २०२२ का थप अन्तरवार्ता तय गर्ने योजनामा छैन अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले अहिलेसम्म भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट नपाएका डिभी २०२२ का विजेताहरुलाई भिसा अप्वाइन्टमेन्ट दिने योजनामा नरहेको जनाइएको छ । सामान्यतया आप्रवासी भिसा अन्तरवार्ता एकदेखि २ महिना अगाडि नै तय गरिने तथा सेप्टेम्बरका लागि सबै भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट तय भइसकेको दूतावासले जनाएको छ । कानून व्यवसायी कुर्तिस लि मोरिसनले दूतावासमा इमेलमार्फत गरेको सोधपुछमा दूतावासले […]

बच्चालाई अमेरिकी भिसा, आवेदन, भिसा शुल्क र अन्तरवार्ताबारे ५ प्रश्न

प्रश्न: बच्चाहरुलाई भिसा चाहिन्छ? उत्तर: बच्चाहरु लगायत सबै यात्रीलाई, संयुक्त राज्य अमेरिकाको यात्रा गर्न भिसा चाहिन्छ या भिसा छूट कार्यक्रम जस्तो विशेष कार्यक्रमको माध्यमबाट भिसा बिना यात्रा गर्न योग्य हुनुपर्छ। प्रश्न: बच्चाहरुले वयस्कहरु जस्तै आवेदन शुल्क तिर्नुपर्छ? उत्तर: पर्छ। प्रश्न: बच्चाहरुलाई अन्तर्वाताको मिति तय गर्न खाँचो छ? उत्तर: हरेक आवेदकलाई एउटा अन्तर्वाताको आवश्यकता छ। प्रश्न: […]