ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल: कुशल भुर्तेल खाता नै नखोली पवेलियन फर्किए

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल खाता नै नखोली पवेलियन फर्किएका छन् ।

सम्बन्धित सामग्री

कतारविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । ओमनस्थित अल अमरेत क्रिकेट मैदान–१ मा कतारविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । नेपाली टीम: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप […]

आईसीसी क्रिकेट विश्वकप लिग- २ : नेपाल १३२ रनमा अलआउट

काठमाडौँ- आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो खेलमा नामिबियाविरूद्ध ब्याटिङ गरेको नेपाल अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदै अलआउट भएको हो । नेपालका कुशल भुर्तेल पहिलो बलमा आउट भए ।  ११ बल खेलेका आसिफ शेखले ४ रन...

जडेजाको घातक बलिङ, ४ विकेट गुमाएपछि नेपाल दबाबमा

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाल रवीन्द्र जडेजाले घातक बलिङ गरेपछि दबाबमा आएको छ । नेपालले १०१ रन जोड्दा ४ विकेट गुमाएको छ । जडेजाले तीन विकेट लिएका छन् । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् । नेपालले २२ ओभरमा […]

नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल - NepaliPatra

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । ताकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङमा उत्रने भएको हो । नेपालले गत बिहीबार वेस्ट इन्डिजविरुद्ध खेलेको टोलीमा कुनै परिर्वतन गरेको छैन । नेपालको प्लेईङ(११ आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, […]

जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल - NepaliPatra

काठमाडौँ। आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ। खेल जिम्बावेको हरारे स्पोट्स क्लबमा सुरु हुँदैछ। नेपालले प्लेइङ ११मा स्पिनर ललित राजवंशीलाई बेन्चमा राख्दै गुलसन झालाई स्थान दिएको छ। कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र सन्दीप […]

नामिबियासँग फेरि हार्यो नेपाल

काठमाडौं : आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक सिरिजमा नेपाल फेरि नामिबियासँग पराजित भएको छ। स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो।नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए।  यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए। रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे।कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सक

अमेरिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल: टिममा तीन परिवर्तन

काठमाडौं । आईसीसी लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । ह्उस्टनस्थित मोसा क्रिकेट स्टेडियममा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा तीन परिवर्तन गरेको छ । सुनिल धमला, सुवास खकुरेल र विनोद भण्डारीलाई बेन्चमा राख्दै, ओपनर द्वय कुशल भुर्तेल, आसिफ शेख र आदिल अलमा अन्सरिलाई टिममा […]

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।  त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमलालाई बेन्चमा राख्दै आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मैदान उतारेको छ । नेपाल आजको खेलमा सहज जित निकाल्ने योज

पीएनजीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनि (पीएनजी) विरुद्ध नेपालले टस हारेर पहिला ब्याटिङ थालेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपलाले २.३ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाईसकेको छ । नेपाल ४.४ ओभरमा १ विकेट गुमाउँदै ३९ रन बनाएको छ । नेपालको प्लेइङ–११ः सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, […]

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा आउट

काठमाडौं । टी-२० विश्वकप क्वालिफयरअन्तर्गत नेपाल र ओमानबीचको खेल सुरू भएको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका दुवै ओपनर आउट भएका छन् । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः ५ र ४ रनमा आउट भए । दुवैले १-१ चौका प्रहार गरेका थिए । उनीहरू दुवैलाई ओमानका फास्ट बलर बिलाल खानले खवार […]