काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनि (पीएनजी) विरुद्ध नेपालले टस हारेर पहिला ब्याटिङ थालेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपलाले २.३ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाईसकेको छ । नेपाल ४.४ ओभरमा १ विकेट गुमाउँदै ३९ रन बनाएको छ । नेपालको प्लेइङ–११ः सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, […]