काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक अध्यक्ष एवम वरिष्ठ कन्सल्टेन्ट मेडिकल अंकोलोजिस्ट डा सुदिप श्रेष्ठलाई क्यान्सर क्षेत्रमा पुराएको योगदानको कदर गर्दै अन्तराष्ट्रिय अवार्डबाट सम्मान गरिएको छ । नेटवर्क ७ मिडिया ग्रुपद्धारा प्रत्येक वर्ष स्वास्थ्यका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्दै समाज परिवर्तनमा महन्वपूर्ण योगदान गर्ने व्यक्तिलाई छनौट गरी अवार्ड दिने गरिएकोमा यस वर्ष […]