नाबालिका करणी गर्ने किशोर पक्राउ

खोटाङ । खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका १६ वर्षीय केपिलासगढी (ग) (परिवर्तित नाम)लाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि फरार भएका आरोपितलाई बिहीबार बिहान केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले […] The post नाबालिका करणी गर्ने किशोर पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बालिका करणीको आरोपमा पोखराका ३ किशोर पक्राउ

बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाईफकाई करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन्। पक्राउ पर्ने तीनैजना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।...

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

कञ्चनपुर :  लालझाडी गाउँपालिका ६ बाट प्रहरीले पाँच वर्षीय बालिकालाई  जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ परेका छन्।  ढक्का शिविरकी पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो। किशोरले ती बालिकालाई फकाएर आफ्नै घरमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।सोमबार पनि ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडा नं. २ कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका थिए।

पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ

खोटाङ– खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका १६ वर्षीय केपिलासगढी (ग) (परिवर्तित नाम) लाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि फरार भएका आरोपितलाई बिहीबार बिहान केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले […]

४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

धनगढी – कैलालीमा ४ वर्षीया बालिका बलात्कृत गरेको आरोपमा १४ वर्षाीय किशोर पक्राउ परेका छन्। मोहन्याल गाउँपालिका- ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको भन्दै बालिकाको परिवारले शनिबार साँझ प्रहरीमा जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बालिका बलात्कृतको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्। बलात्कार आरोपमा पक्राउ परेका बालक पनि सोही […]

जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

करणी गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

३१ असोज, तनँहु। ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोर रहेका छन्। ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको […]

हाडनाता करणी आरोपमा एक किशोर पक्राउ

हाडनाता करणी आरोपमा तुलसीपुर प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम दाङको शान्तिनगर गाउँपलिका घर भएका किशोर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।किशोरले गएको असार ७ गते दिउँसो १२ बजे ९ बर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । बालबालिकाको संवेदनशीलतालाई ख्याल राखेर प्रहरीले आरोपीको नाम गोप्य राखेको छ । स्थानीय प्रहरीले ती किशोरलाई पक्राउ गरेर बिहीबार ईलाका प्रहरीमा बुझाएको थियो ।

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

उदयपुर, २३ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ परेका छन् । छ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका(३ विराज टोल बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। किशोरले ती बालिकालाई वैशाख १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर […]

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

बर्दिया, १५ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोर पक्राउ परेका हुन्। किशोरले ती बालिकालाई गत शुक्रबार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाँनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]

८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ

कपिलवस्तु । ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही ठाउँमा रहेको गहुँबारीमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको हो । The post ८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.