नक्कली नोटसहित किशोर पक्राउ

पर्सा, २८ भदौ । नक्कली नोटसहित किशोर पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–८ स्थितबाट १ हजार दरको नक्कली जस्तो देखिने ३ थान नेपाली नोट सहित छिपहरमाई गाउँपालिका–२ टिउकी बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली जस्तो देखिने नोट सहित फेला पारी पक्राउ […]

सम्बन्धित सामग्री

ललितपुरबाट नक्कली नोट सहित किशोर पक्राउ

ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ग्वार्कोबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ सहित एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावत छन् । महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले रावतको साथबाट १ हजार दरका ५ थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । उनले नक्कली नोट कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।रावत बिरुद्ध प्रहर