म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुनस् प्रधानमन्त्री नियुक्त भएकी छिन्। अल्जाजीराका अनुसार, म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा दिएकी थिइन् । उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजिनामा दिएकी थिइन् । गठबन्धनमा अति दक्षिणपन्थी पार्टी समेत समावेश थियो । यसअघि, मध्य(वामपन्थी सामाजिक लोकतान्त्रिक पार्टीकी नेता म्याग्डालेना एन्डरसन चुनावपछि देशको पहिलो महिला प्रधानमन्त्री बनेकी […]