काठमाडौं । भारतको हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले आज (शनिबार) भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको छ । – २० देखि ३ सय ५० सम्म भाडा – देउवा र मोदीले संयुक्त उद्घाटन गर्ने करिब डेढ वर्षअघि भारतबाट झन्डै १ अर्ब खर्चिएर ल्याइएको रेल सञ्चालनका लागि आज […]
The post आजदेखि रेल सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक.