काठमाडौं उपत्यकामा उच्च सतर्कता

उपत्यकामा कोरोनाको नयाँ लहरले सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि  यहाँका स्थानीय तहले उच्च सतर्कता अपनाएको दाबी गरेका छन् । अहिले देखिएका सङ्क्रमितको  स्वास्थ्य  अवस्था  सामान्य भएको  र  जटिल  अवस्था  सिर्जना  भई स्वास्थ्य संस्थाले उपचार गर्न नभ्याए अस्थायी आइसोलेसन निर्माण गरी नागरिकलाई जोखिमबाट बचाउने तयारीमा स्थानीय तह छन्  । अहिले परीक्षण  गरिएकामध्ये  ५०  प्रतिशतभन्दा बढी सङ्क्रमित उपत्यकामा देखिँदै आएका छन् । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर  शाक्यले...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा भारी वर्षा, देशका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध

गएरातिदेखि काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाभित्रका नदीहरूमा पानीको बहाब बढेको छ । मौसम पूर्वानुमान महाशाखाले थप वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । बागमती, विष्णुमतीलगायतका नदीहरूमा बाढी...

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकामा रातिदेखि नै भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै केही समय जारी रहन्छ।

उपत्यकामा भारी वर्षा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकामा मंगलबार बिहानदेखि भारी वर्षा भइरहेको हुँदा नदी क्षेत्रमा पानीको सतह बढेको छ । नदीमा उर्लँदो भेल बाढी आएको हुँदा ती स्थानका आसपासका बस्ती र सडकमा हिँड्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं र भक्तपुरमा रातभर भारी वर्षा, खोलामा बाढी कायमै

गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो । जसको प्रभावले आज विहान पनि पुण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च  देखिएको छ । यी नदी किनारमा रहेका बस्तीमा रातभर उच्च सतर्कता अपनाइएको थियो । कतिपय बस्तीमा पनी पसे पनि ठूलो क्षति भने पुगेको छैन । काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कायमै रहेकोले खोला किनारका बस्तीमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह

काठमाडौका नदी किनारबाट यात्रा गर्दा शतर्क हुन आग्रह

काठमाडौं उपत्यकामा भारी वर्षा भएसँगै यहाँका नदीहरूमा पानीको सतह बढेको छ । बिहिबार रातिदेखिको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि शतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, विष्णुमती, रूद्रमति, हनुमन्ते, मनोहरा लगायतका नदीमा पानीको सतह बढेका कारण यी नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह …

देशका विभिन्न स्थानमा वर्षा, बाढीपहिरोबाट बच्न २४ घण्टे चेतावनी

आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ४ घन्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

काठमाडौं उपत्यकामा भारी वर्षा मापन, नदी किनारमा सावधानी अपनाउन आह्वान

काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

१० असार, काठमाडौं । काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो छ । त्यसैले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज […]

कोरोना फैलिने त्रास : उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता अपनाउन थालियो

काठमाडौं । पछिल्लो साता कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै निर्णयमार्फत कोरोनाको संक्रमण र रोकथामका लागि प्रभावकारी भूमिका खेल्न आम सर्वसाधारणमा अपिल गरेको छ । उपत्यकामा बढ्दो भीडभाड, त्यसमाथि नेपालीहरुको पर्व होली समेत भएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सचेत गरिएको छ । यस्तै भीडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन