काठमाडौं उपत्यकामा भारी वर्षा भएसँगै यहाँका नदीहरूमा पानीको सतह बढेको छ । बिहिबार रातिदेखिको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि शतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, विष्णुमती, रूद्रमति, हनुमन्ते, मनोहरा लगायतका नदीमा पानीको सतह बढेका कारण यी नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह …