काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्…
काठमाडौं। कोरोनाबाट संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल शाह र छोरी प्रेरणा शाह नर्भिक अस्पतालमा भर्ना भएका छन्। आज दिउँसो १ बजे उपचारका लागि पूर्वराजा शाह दम्पतिलाई अस्पताल भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। पूर्वराजा दम्पतिमा स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएपनि दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ। केही दिनअघि भारतको कुम्भमेलामा सहभागी भएर शाह दम्पति स्वदेश फर्किएका थिए।
काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो । उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए । उनीहरु हाल काठमाडौंको थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । शाह सम्पत्तिको स्वास्थ्य अवस्था भने सामान्य […]