११ मंसिर, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको भवन व्यवस्थित गर्न आरति स्ट्रिप प्रालिले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
पत्रकार महासंघको थप पूर्वाधार निमार्णका लागि उद्योग सञ्चालक समितिका उपाध्यक्ष सञ्जिव सर्माले पत्रकार महासंघ …
काठमाडाैँ- नेपाल पत्रकार महासंघ मधेस प्रदेशको पत्रकार कल्याण कोषलाई महोत्तरीको मटिहानी नगरपालिकाले एक लाख प्रदान गरेको छ। मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शुक्रबार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलाई कोषका लागि एक लाखको चेक हस्तान्तरण गरेका थिए। महासंघ मधेस प्रदेश समितिले पत्रकारको कल्याण र आकस्मिक उपचार कार्यमा सहयोग पुर्याउने उद्देश्यले पत्रकार कल्याण कोषको स्थापना गरेको […]
इलाम । इलाम अस्पताललाई आवश्यक उपकरण खरिदका लागि नगद सहयोग गरिएको छ । ‘इलामेहरुको पीडामा मल्हम पट्टी हाम्रो अभियान, कोभिड ब्यवस्थापन तथा राहत कोष’ नामक समूहले नगद तीन लाख सहयोग गरेको हो । उद्योग वाणिज्य संघ इलामको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी र नेपाल पत्रकार महासंघ सदस्य रहेको संस्थाले इलाम अस्पताल सञ्चालक समिति इलामका प्रमुख गणेश […]
सिन्धुपाल्चोक । हृदयघातका कारण अल्पायुमा नै निधन भएका सिन्धुपाल्चोकका पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ । मंसिर २ गते पत्रकार नेपालको हृदयघात भएपछि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । पत्रकार महासंघ सिन्धुपाल्चोक र प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकका सहसचिव समेत रहेका नेपालको परिवारलाई सहयोग गर्ने उद्देश्यले […]
काठमाडौं : जेष्ठ, अशक्त र गम्भीर रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरिएको कोषका लागि काठमाडौं महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखालाई १५ लाख रुपैयाँ सहयोग गरेको छ।शनिबार काठमाडौं जिल्ला शाखाको २२ औँ साधारणसभामा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख शाक्यले व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको भन्दै सञ्चारकर्मीहरूलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गरे।
काठमाडौं : सरकारले स्थापना गरेको कोरोना कोषमा गायक प्रकाश सपूतले २ लाख रुपैयाँ सहयोग गरेका छन्। सोमबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै गायक सपूतले सहयोग प्रदान गरेको जानकारी दिएका हुन्। उनले रकम पत्रकार महासंघ बाग्लुङमार्फत महासंघको कार्यालयमा पठाएको बताएका हुन्।
‘कहाँ कसको नाममा दिने निधो नभएपछि ...