महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिइएको एक मात्र देश हो नेपाल : प्रधानमन्त्री

काठमाडौँ।प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तीस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको दाबी गरेका छन्।प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित,जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दाबी गरेका हुन्।शनिबार पार्टीकी सहमहामन्त्री डिला संग्रौलाद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएको बताए।

सम्बन्धित सामग्री

चार देश सम्मिलित टि–२० सिरिजः नेपाल दोस्रो खेलमा पनि पराजित

चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। ह

नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देश : खेलकुदमन्त्री

काठमाण्डाै – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल खेलको लागि महत्वपूर्ण सम्भावना बोकेको देश भएको बताउनुभएको छ । शनिवारदेखि काठमाण्डौको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्राकृतिक विषमताहरु भएको देश रहेको उल्लेख गर्दै नेपालका हिमाल, पहाड र तराईका क्षेत्रहरुमा विश्वका सबै ठाउँमा पाइने हावापानी भएकाले खेलकुदको ठूलो सम्भावना बोकेके देश भएको बताउनु भयो । उहाँले भक्तपुरको चाँगुनारायणमा अन्तर्राष्ट्र...

कला–संस्कृति देश चिनाउने गहना हो : अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले कला–संस्कृति देश चिनाउने गहना भएको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालशाक्य बौद्ध गुम्बा आज उद्घाटन गर्दै उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, “नेपाल शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मेको देश हो, हाम्रा सबै कला, संस्कृति र धर्मको संरक्षण तथा संवर्द्धन गर्न जरुरी छ ।” अध्यक्ष नेपालले नेपाल कला र

दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

हेलसेन्की । फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो । फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक […] The post दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

बक्सर किंग माइक टाइसन भन्छन्,”नेपाल एक अध्यात्मिक शक्तिसँग जोडिएको देश हो”

संसारको सबैभन्दा शक्तिशाली बक्सरका किंग मानिने अमेरिकी हेभिवेट बक्सर माइक टाइसन (माइकल जेराल्ड टाइसन)ले नेपाल अध्यात्मिक शक्तिको देश भएको बताएका छन् । ‘इम्पल्सिभ’को २४७ औं एपिसोडको अन्तर्वार्तामा बोल्दै बक्सर माइक टाइसनले नेपाल इन्ट्रेस्टिङ ठाउँ भएको र अध्यात्मिक शक्तिको देश भएको बताएका हुन् ।   अन्तवार्ताका दौरान उनले भनेका छन्, ‘नेपाल एक इन्ट्रेस्टिङ ठाउँ हो । […]

रामदेवले भनेः नेपाल दुनियाँको श्रेष्ठतम आध्यात्मिक देश

काठमाडौं, २ मंसिर । योगगुरु बाबा रामदेवले नेपाल दुनियाँको श्रेष्ठतम आध्यात्मिक देश भएको बताएका छन् । उनले नेपालसँग आफ्नो तीन दशकदेखि आत्मीय सम्बन्ध रहेको पनि बताए । ‘नेपाल दुनियाँको श्रेष्ठतम आध्यात्मिक देश हो,’ आज काठमाडौं उत्रिएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा रामदेवले भने, ‘नयाँ सेवाको सौगात दिन आएको हुँ ।’ उनले नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो […]

कृषिप्रधान देश नेपाल अझै धानमा परनिर्भर

नेपाल कृषिप्रधान देश हो । विश्वमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । नेपालका अधिकांश जनसंख्या प्रमुख रूपमा कृषि पेसामा आबद्ध छन् । कृषि पेसामा आबद्ध किसानहरूका लागि मुख्य सिजन यही हो अर्थात् असार–साउन वा वर्षायाम किसानहरूका लागि एकदमै व्यस्त समय हो । यो समयमा प्रमुख रूपमा धानखेती गरिन्छ । धानखेतीका लागि यो एकदमै अनुकूल समय […]

मेरो देश

मेरो देश नेपाल तराई,पहाड, हिमाल, कुहू–कुहू कोइली मिठो गीत गाउने, शिरमा कल्की ढल्काउँदै डाँफे चरी नाच्ने उफ्री–उफ्री हरिणका पाठापाठी खेल्दछन्।...

नेपालबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक

काठमाण्डाै – सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाएको छ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जाने उद्देश्यले नेपाल आउन र नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्य देश जान रोक लगाएको हो । यो नियम आज राति  १२ बजेदेखि लागू हुने विभागले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण अर्काे सूचना नआएसम्मका लागि प्रतिबन्ध लागेको विभागले जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेकाले दिल्लीबाट सिधा उडानमा...

नेपाल दक्षिण एसियाकै खुशी देश !

काठमाण्डाै – नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो ।सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा थियाे । यसपटक पाँच स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको थियो । राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूच...