‘गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म निरन्तरता दिनुपर्छ’

धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्गदम्बेले गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ । कांग्रेस धनकुटाले गरेको कार्यक्रममा आङ्गदम्बेले सिद्धान्त नमिल्ने शतिmहरु देश र जनताको भलाइका लागि एक ठाउँमा आएको बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृतिको अन्त्यका लागि र देशको संविधान तथा व्यवस्था जोगाउन गठबन्धनलाई निरन्तरता दिनु आवश्यक […]

सम्बन्धित सामग्री

चिकित्सक संघको निर्वाचन: सांसद चन्दा कार्कीद्वारा मतदान

नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत उपत्यकामा आज पनि मतदान जारी छ। सांसद चन्दा कार्कीले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज शुक्रबार काठमाडौमा हुँदै छ । शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपश्चात् निर्वाचन कार्य सुरु हुनेगरी कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ । सो निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना […] The post वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भलिबल संघको निर्वाचन भदौमा

वर्तमान नेतृत्वको कार्यकाल सकिएको दुई वर्ष पूरा भएको नेपाल भलिबल संघको निर्वाचन भदौ २२ गते हुने भएको छ।...

भलिबल संघको निर्वाचन भदौमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको निर्वाचन आउदो भदौ २२ गते काठमाडौंमा हुने भएको छ । संघको बिहीबार भक्तपुरमा बसेको आठौं पुर्ण बैठकले निर्वाचनसहितको नवौं साधारणसभा भदौ २२ गते गर्ने निर्णय गरेको हो । संघको निर्वाचनका लागि १३३ जना मताधिकार प्राप्त सदस्य छन् । केन्द्रीय निर्वाचनमा ७७ जिल्लाका प्रतिनिधि, ७ प्रदेश, राष्ट्रिय टोलीका कप्तान, […]

जीतपुर-सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, ९७७ मत खस्यो

जीतपुर-सिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सकिएको छ । वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा नौ सय ७७ मत खसेको छ । जीतपुरस्थित संघको भवनमा सम्पन्न निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८१ र एशोसियटतर्फ चार मत खसेको हो ।संघको वाणिज्यतर्फ एक हजार दुई सय १६, उद्योगतर्फ ८३ र एशोसियटतर्फ ६ गरी कुल एक हजार तीन सय पाँच मतदाता थिए । कुल मतको ७४.८७ प्रतिशत मत खसेको हो ।नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना केही समयपछि सुरु गर्ने तयारी निर्वाचन मण्डलले गरेको छ

एन्फाद्वारा प्रदेश फुटबल संघको निर्वाचन स्थगित

काठमाडौँ–  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध […]

सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन एन्फा कम्प्लेक्समा हुने

जिल्ला फुटबल संघ सिन्धुलीको निर्वाचन अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय एन्फा कप्लेक्स सातदोबाटोमा हुने भएको छ । निर्वाचन वैशाख २२ हुने भएको हो ।एन्फाले गठन गरेको निर्वाचन समस्या तथा विवाद समाधान समितिले सिन्धुलीको निर्वाचन वैशाख २२ गते गर्ने निर्णय छ । आन्तरिक विवादको कारण सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन रोकिएको थियो ।त्यस्तै सुर्खेत जिल्ला फुटबलसंघको निर्वाचन १८ गतेसम्म गरिसक्ने एन्फाले पत्र पठाइ सकेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ गते तोकियो

२६ चैत, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ गतेका लागि तोकिएको छ । यसअघि शनिबार गर्ने भनिएको निर्वाचन रोक्न गरिएको मागलाई उच्च अदालत सुर्खेतले खारेज गरेपछि रोकिएको थियो । संघका पदाधिकारीले विधानअनुसार काम नगरेकाले तोकेको निर्वाचन मिति रोक्नुपर्ने माग गर्दै व्यापारीहरूको एउटा पक्ष अदालत पुगेको थियो । रिट परेपछि अदालतले चैत १८ […]

गैरआवासीय नेपाली संघको निर्वाचन तीन दिन सर्याे

काठमाडौं : गैरआवासीय नेपाली संघको निर्वाचन फेरि परिवर्तन भएको छ। आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन तीन दिन पर सरेको हो।नयाँ निर्वाचनको मिति चैत १० र ११ गतेका लागि तय गरिएको निर्वाचन समितिले शनिबार एक सूचना जारी गरी जनाएको छ। जारी सूचनामा विद्युतीय माध्यमबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४-२५ ) हुने बताइएको छ।सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तरराष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको

कोरोनाका कारण मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ । कोरोना संक्रमणको  जोखिमलाई मध्यनजर गर्दै आगामी वैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघले निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्यसमेत रहेको मउवा संघले प्रमुख जिल्ला अधिकारीसँगको छलफलबाट तत्कालका लागि निर्वाचनको कार्यक्रम स्थगित गर्ने भएको हो । यस विषयमा रातोपाटीसँग प्रतिक्रिया दिँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मउवा संघसँग छलफल भएको भ