सेयर बजारको ओरालो यात्रा, साताभरमा २ अर्ब ६३ करोडको कारोबार

२८ असार, काठमाडौं । वित्तीय क्षेत्रमा ठूला बैंकहरुको मर्जरको विषय चर्चा चलिरहदा सेयर बजार भने ओरालो दिशामा छ । ठूला बैंकहरुको मर्जर (बिग मर्जर) को चर्चासँगै वाणिज्य बैंकको सेयर खरिद बिक्रीमा आकर्षण देखिए पनि सेयर …

सम्बन्धित सामग्री

शेयर बजारको ओरालो यात्रा कायमै

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ …

साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी

यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता चार दिनमा कुल रु चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौ सय ३२ बराबरको कारोबार भएको …

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं, १९ वैशाख । साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ४० विन्दुमा रोकिएको छ । आज कारोबार भएका १ सय ४४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ६८ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ७ […]

शेयर बजारमा थामिएन ओरालो यात्रा

काठमाडौं । शेयर बजारको ओरालो यात्रा मंगलबार पनि जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले ओरालो लागेर १९ सय ३३ कायम भएर थामियो । कारोबार पनि अर्ब तलै खुम्चियो । हिजो नेप्से २३ अंकले झरे पनि कारोबार भने डेढ अर्ब नाघेको थियो । यसदिन लघुवित्त, अन्य र जीवन बीमा समूह हरियो […]

शेयर बजारको ओरालो यात्रा उस्तै, आज पनि झन्डै ३० अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ ।  आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार राताम्मे हुने क्रम नरोकिएपछि बिक्री गर्नेहरू बढ्दा कारोबार रकम भने केही बढेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज बलेफी हाइड्रो र लाइफ...

सेयर बजारको ओरालो यात्रा कायम

काठमाडौँ । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रह्यो । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ । मंगलबार ३६.०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर […]

शेयर बजारमा रोकिएन ओरालो यात्रा

काठमाडौं । शेयर बजारको ओरालो यात्रा सोमबार पनि जारी रह्यो । १५ अंकले कमी आएको बजार २ हजार ३२ बिन्दुमा रोकिएको छ । सोमबार कारोबार रकम एक अर्ब पनि पुग्न सकेन । राताम्मे बजारमा एक सय बढी अंकले बिमा समूहमा गिरावट आउदा अरु सबै उपसुचक दोहोरो अंकले ओरालो लागेका छन् । सोमबार २ सय ३० […]

रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम झनै खुम्चियो

३० जेठ, काठमाडौं । सेयर बजारको ओरालो यात्रा यस साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तर रह्यो । १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ । बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको […]

बिहीबार पनि रोकिएन सेयर बजारको ओरालो यात्रा

२२ वैशाख, काठमाडौं । पछिल्लो एक सातादेखि लगातार ओरालो लागेको सेयर बजारको ओरालो यात्रा बिहीबार समेत जारी रहृयो । बजार निरन्तर घट्दा कारोबार रकम समेत सुस्ताइरहेको छ । बिहीबार ३७.०६ अंकले घटेको बजार २२३८.६२ विन्दमा झरेको छ । बिहीबार २३२ कम्पनीको ३४ हजार २ सय ६० वटा कारोबार भयो । यसबाट ४६ लाख ७४ हजार […]

नेप्सेको ओरालो यात्रा रोकिएन, सोमबार पनि १७ अंकको गिरावट

सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिँदै सोमबार थप १७ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७.८७ अंकले घटेको थियो । त्यसो त आज सोमबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ । आज म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक सबै उप&n