रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम झनै खुम्चियो

३० जेठ, काठमाडौं । सेयर बजारको ओरालो यात्रा यस साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तर रह्यो । १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ । बजेट (१५ जेठ) पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ । लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको […]

सम्बन्धित सामग्री

२१११ अंकमा ओर्लियो सेयर बजार, कारोबार पनि घट्यो

मंगलबार पनि सेयर बजारले ओरालो यात्रा गरेको छ । यस दिन परिसूचक नेप्से २१११ अंकमा ओर्लिएको छ । दिनभरको उतारचढावका बाबजुत कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा नेप्से १५.७४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । जम्मा २ अर्ब ८२ करोडको कारोबार भयो । सोमबार ३ अर्ब ३० करोडको कारोबार भएको थियो ।

सेयर बजारको ओरालो यात्रा कायम

काठमाडौँ । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रह्यो । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ । मंगलबार ३६.०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर […]

सेयर बजार लगातार ओरालाे, सबै उपसमूह राताम्य

काठमाडौं : साताको चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७ सय ७६.६१ विन्दुमा झरेको छ।यो साताको सुरुवातदेखि नै नेप्सेले ओरालो यात्रा तय गरिरहेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ को विन्दुमा ओर्लेको छ।कारोबार रकम सवा ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ।लगानी समूह २.१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२४ प्रतिशत, व्य

नेप्सेको ओरालो यात्रा रोकिएन, ३८ अंकले घटेको सूचक २७ सयमा झर्यो

केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३८ अंक माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३८.४५ अंकले घट्दै २७ सय ७६.६१ विन्दुमा ओर्लिएको हो । यसदिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.५६ अंकले घट्दै ५१८.३८ विन्दुमा झरेको छ ।  यसदिन सबै उपसमूह ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ भने ३८ अंक माथिले घटेको बजारमा कारोबार रकम समेत घटेको छ ।नेप्सेका अनुसार आज कुल ९३ लाख ५८ हजार ७०० कित्ता सेयर बजारम