शेयर बजारको ओरालो यात्रा कायमै

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ …

सम्बन्धित सामग्री

शेयर बजारको ओरालो यात्रा उस्तै, आज पनि झन्डै ३० अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ ।  आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार राताम्मे हुने क्रम नरोकिएपछि बिक्री गर्नेहरू बढ्दा कारोबार रकम भने केही बढेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज बलेफी हाइड्रो र लाइफ...

२ हजारको विन्दुभन्दा तल झर्‍यो शेयर बजार

काठमाडौं । शेयर बजारको ओरालो यात्रा मंगलबार पनि जारी रह्यो । बजार खुलेसँगै २ हजार ३४ पुगेको नेप्से ३६ अंकले घटेर १९ सय ९६ विन्दुमा झरेको छ । ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेस पनि ६ अंकले घटेर ३ सय ८३ विन्दुमा पुग्यो । सोमबारको तुलनामा कारोवार रकममा भने सामान्य सुधार आएको नेप्सेले जनाएको छ […]

शेयर बजारको ओरालो यात्रा अझै रोकिएन, २ अर्बको कारोबार

काठमाडौं, २३ चैत्र । साताको कारोबारको चौथो दिन बुधबार पनि शेयर बजार ओरालो लागेको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २३ दशमलव ३२ अंकले घटेर २४ सय २८ दशमलव ७५ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव २८ अंकले घटेर ४५५ दशमलव ९४ विन्दुमा रोकिएको हो । […]

शेयर बजारको ओरालो यात्रा रोकिएन, २४ सय ५० विन्दु भन्दा तल

काठमाण्डाै – लगातार घटिरहेको शेयर बजार आज बिहीवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले घटेर दुई हजार चार सय ४९ दशमलव ९७ विन्दुमा झरेको छ ।  आज होटल, म्युचल फन्ड र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर ओरालो लागेको छ ।  आज दुई सय ३१ कम्पनीका ६२ लाख २३ लाख कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज सामुदायिक लघुवित्त र श्री इन्भेस्टमेन्ट फाइनान्सक...