काठमाडौँ - प्रमुख आयुक्त, आयुक्तहरू तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सम्बन्धी विषयमा सूचना प्रधान गर्न राष्ट्रिय सूचना आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग आदेश जारी गरेको छ। नेपाल विवेकशील पार्टीका केन्द्रीय सदस्य तथा सूचनाको हकका अभियन्ता शशि विक्रम कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयु...