प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छः ओली
'साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आज आएको छ । आज सबै पार्टी, सबै पक्षहरू मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धरै प्रकारका खतराहरूबाट हामी जेलिँदैछौँ । त्यो गम्भीर परिस्थिति छ,' ओलीले भने ।