काठमाडौँ – सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुले वृक्षारोपण गर्दा रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुनसरीको साविक बराहक्षेत्र गाविस वडा नं. ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिवद्वय दिपक थापा मगर र जनक थापाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। वनमा […]