काठमाडौं, २ भाद्र । नेपाली काँग्रेसले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धक्का खाएको तराईका जिल्लाहरुमा हो । उसले आधार क्षेत्र मानेको तराईका जिल्लाहरुमा धक्का खान पुगेको थियो । यसपटक भने काँग्रेसले तराईका जिल्लाहरुमा बढी आशा राखेको छ । २०७४ को चुनावमा काँग्रेसले २३ सिट जित्दा काठमाडौंबाट मात्र ४ सिट जितेको थियो । पहाडी जिल्लाहरुमा […]