तराईका जिल्लामा लुको खतरा, सतर्कता अपनाउन आग्रह

१९ जेठ, काठमाडौं । मध्य तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढेकाले लुको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ । विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात लु चल्ने खतरा छ । ‘खासगरी मध्य तराई र आसपास जिल्लाहरुमा  अधिकतम तापक्रम ४० […]

सम्बन्धित सामग्री

तीन दिन तराईका जिल्लामा तातो लहर, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन ।

तीन दिन तराईका जिल्लामा तातो लहर, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन ।

कर्णाली र सुदूरपश्चिममा आज हिमपातको सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी वायुको प्रभावकै कारण मौसम बदली भइरहेको छ । हिजो भन्दा आज र आज भन्दा भोलि मौसममा केही सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । तराईका जिल्लामा हुस्सु लागेको छ । हुस्सुका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम बदली भइरहेको प...

सप्तकोशीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

राजविराज । सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई÷तीन दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो ।