कांग्रेसको संकल्पपत्र शनिबार सार्वजनिक गरिने

काठमाडौँ– नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको संकल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ । सो संकल्पपत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १२ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

कांग्रेसले किन गर्यो ६५ वर्षमै वृद्धभत्ता दिने संकल्प ?

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को संकल्पपत्रबारे प्रस्ट पारेको छ । संकल्पपत्र तयारी समितिले आइतबार पत्रकार सम्मेलन गरी शनिबार सार्वजनिक गरिएको संकल्पपत्र यथार्थपरक रहेको बताएको हो ।निरन्तरतामा नवीनताको नारा दिएर तयार पारिएको संकल्पपत्र सार्वजनिकपछि राम्रो रेस्पोन्स पाएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । आगामी निर्वाचनपछि गठबन्धनका अन्य दलसँग मिलेर कांग्रेसले सरकार बनाउने भन्दै संकल्पपत्रमा भएका कुरा कार्यान्वयन हुने परियारले बताए । उनले भने,  ‘

डा. वाग्लेकाे दाबी- कांग्रेसको घोषणापत्रमा असाध्यै यथार्थपरक कुरा मात्रै छन्

नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन्।  शनिबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणापत्र सार्वजकि कार्यक्रममा बोल्दै उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र यस्तो हुने...

कांग्रेसको घोषणापत्र यथार्थपरक छः स्वर्णिम वाग्ले

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन्। आज शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित निर्वाचन घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र रहेको बताए। नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखिएको उनको भनाइ छ। वाग्लेले युवा बेरोजगारीको नैराश्यता […]

कांग्रेसको घोषणापत्र बलियो चेत भएको यथार्थपरक : डा.स्वर्णिम वाग्ले

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र आएको बताए ।  नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु  राखिएको बताए । उनले युवा बेरोजगारीको...

प्रधानमन्त्रीले नै सार्वजनिक गरेका छैनन् सम्पत्ति विवरण

काठमाडौं । नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्यो । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि संकल्पपत्र भन्दै कांग्र्रेसले घोषणापत्र सार्वजनिक गरेको हो । महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले तयार पारेको ५२ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरिएको हो ।   घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले...

कांग्रेसको संकल्पपत्र सार्वजनिक : ‘कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य नारा

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन-२०७९ को संकल्पपत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार पार्टी सभापति शेरबहादुर

नेपाली कांग्रेसको घोषणापत्र भोलि सार्वजनिक हुने

नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र भोलि शनिबार सार्वजनिक हुँदैछ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बिहान १० बजे घोषणापत्र सार्वजनिक हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसको घोषणापत्र शनिबार सार्वजनिक गरिने

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) शनिबार (भोलि) सार्वजनिक  हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने गरी समय तय भएको मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायत […]