काठमाडौं उपत्यकामा स्थानीय तहहरु र जिल्ला कोभिड सङ्कट व्यबस्थान केन्द्रसँग समन्वय गरेर मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाइने भएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज काठमाडौमा बसेको बैठकले जारी निषेधाज्ञा भदौ मसान्त सम्म थप्ने निर्णय गरेको हो ।