नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले सरकारले अघि बढाएकाे संवैधानिक परिषद्सम्बन्धी विधेयक गलत रहेको टिप्पणी गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले...