मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ पक्राउ

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन् । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल …

सम्बन्धित सामग्री

बिदा हुँदै गर्दा लुम्बिनीका मुख्यमन्त्रीले सार्वजनिक गरे पाँच वर्षे उपलब्धी

दाङ- बिदा भएर जाँदै गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीकाे नाममा सम्बाेधन गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशवासीकाे नाममा सम्बाेधन गरेका हुन्। केसीले पाँच वर्षे उपलब्धीसमेत सार्वजनिक गरेका छन्। उनले प्रदेश राजधानी घाेषणा र व्यवस्थापनलाई पहिलो उपलब्धी मानेका छन्। २०७७ असाेज २० गते प्रदेशसभाकाे दुई तिहाइ […]

अर्थसचिव पुष्करको प्रधानमन्त्री कार्यालय र मरासिनीको उद्योग मन्त्रालयमा सरुवा

अर्थसचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सचिव मधु मरासिनीको उद्योग मन्त्रालयमा सुरुवा भएको छ ।

राजधानीमा पहिलो मन्त्रिपरिषद् बैठकः कर्मचारीलाई आवास सुविधा दिने निर्णय

दाङ–मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना भएपछी बुधबार प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा बसेको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तीलकराम […]

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौँ- आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बेलुका पाँच बजे बैठक बस्न लागेको सहरी विकासमन्त्री मेटमणि चौधरीले देशसञ्चारलाई जानकारी दिए। आज शुक्रबार मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरी निर्णय हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन् ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरि

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।

देउवा सरकारकाे पहिलो निर्णय: सबैलाई खोप

सपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर देउवाले पदभार सम्हालेपछि बसेको मन्त्रिपरिषद् बैठकले असोजसम्ममा एकतिहाइ जनसंख्या र चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको हो। बैठकले कानुनमन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवा...