बेवारिसे अवस्थामा रहेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

रसुवा- सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भन्सार छली सीमा इलाकाको अस्थाई ड्राइपोट रसुवामा राखिएको अवस्थामा बिहीबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो। अवैध रूपले चोरीपैठारी गरी ल्याइएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका […]