डिसहोम फाइबरनेट प्रमुख सहरमा विस्तार

काठमाडौं, असार २३ । डिसहोम फाइबरनेट सेवाको नेपालका प्रमुख सहरहरूमा विस्तार भएको छ। डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित डिसहोमका ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट सहितका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । फाइबरनेटका योजनाहरू १० एमबिपिएस देखि १०० एमबिपिएससम्म उपलब्ध छन्। काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा र इटहरीमा यसअघि नै […]

सम्बन्धित सामग्री

महेन्द्रनगर, कञ्चनपुरमा डिसहोम फाइबरनेटका सोरुम – देशसञ्चार

काठमाडौँ –नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले महेन्द्रनगर, कञ्चनपुरमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। जेठ १९ देखि डिसहोम फाइबरनेट

काठमाडौंको टीकाथलीमा डिसहोम फाइबरनेटको सहवितरण सोरुम

काठमाडौं : नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंको टीकाथलीमा पनि सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ।सोरुम उद्घाटन डिसहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा भएको थियो।लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकसम्म पुर्‍याउँदै आएको टेककेयर टेक्नोलोजीले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाइएको छ।२ हजारभन्दा

सतुङ्गल डिसहोम फाइबरनेटको सह वितरक सोरुम उद्घाटन

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौँको चन्द्रागिरि नगरपालिका सतुङ्गलमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। माघ २७ देखि डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ईलेक्ट्रोहोम डिटीएच नेटवर्कले गर्नेछ।

जोरपाटीमा डिसहोम फाइबरनेटको सह–वितरण सोरुमको उद्घाटन

काठमाडौं । नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंको जोरपाटीमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । माघ १९ देखी डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन दीपा इम्पेक्सले गर्नेछ । सोरुम समुद्धघाटन डिसहोमका तर्फबाट नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्वल न्यौपाने र सेल्स...

डिसहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

डिसहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको हो। डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

डिसहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

डिसहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको हो। डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

वीरगञ्जमा डिसहोम फाइबरनेट सेवा

काठमाडौं (अस) । डिसहोम फाइबरनेट वीरगञ्जमा विस्तार गरिएको छ । डिसहोम फाइबरनेटका साथ इन्टरनेट कनेक्सनको अनुभवसहित डिसहोम ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिसहोम गो एप र एक्सभीओडीजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । फाइबरनेटका योजना १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् । कम्पनीले यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर, बर्दिबास, विराटनगर, धरान, जनकपुर र बनेपामा सेवा विस्तार गरिसकेको छ । छिट्टै पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोडलगायत अन्य स्थानमा पनि सेवा विस्तार गर्ने तयारी भइरहेको कम्पनीले बताएको छ । कम्पनीले फाइबरनेटलाई नेपालभर पु¥याउने लक्ष्य लिएको छ ।

सुनसरीको धरानमा डिसहोमको फाइबरनेट सेवा

डिसहोमको फाइबरनेट सेवा सुनसरीको धरानमा पनि विस्तार भएको छ । डिसहोम फाइबरनेट उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डीटीएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिसहोमले सुरु गरेको हो । डिसहोमको फाइबरनेट प्रत्येक व्यवसाय र सर्वसाधारणलाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको दाबी छ ।डिसहोमका ग्राहकका लागि डिसहोम […]

देशका मुख्य शहरहरूमा पुग्दै डिसहोम फाइबर नेट, यस्ता छन् सुविधा

डिसहोम फाइबरनेट देशका मुख्य शहरहरूमा विस्तार भएको छ । अन्य केही शहरमा छिट्टै विस्तारको तयारीमा छ ।काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा र इटहरिमा यसअघि नै डिसहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिसहोम फाइबरनेट बर्दिवास, बुटवल, ढल्केबर र विराटनगर पनि छिट्टै पुग्ने तयारीमा छ ।यस्तै नेपा...