चितवनमा दसैँभर दुर्घटनामा ९ जना को मृत्यु

जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगव

सम्बन्धित सामग्री

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।

माइक्रो बस  र  बोलेरो ठोक्किँदा १ जनाको मृत्यु, ९ जना घाइते

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको  मृत्यु  भएको छ  । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

जनकपुरधाम-धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। दुर्घटनामा परी २९ वर्षीया रुवीकुमारी साह, १७ वर्षीया […]

इरान हिंसामा ७६ भन्दा बढीको मृत्यु, ९ जना युरोपेली नागरिक पक्राउ

इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना  जना युरोपेली नागरिक पक्राउ परेका छन् । खुफिया अधिकारीहरूले पक्राउ परेकाहरुलाई जासुस संगठनका  एजेन्ट भएको आरोप लगाएका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि राजधानी तेहरानमा विरोध प्रदर्शन सुरु भएको थियो र देशभर फैलिएको थियो । उत्तर–पश्चिमी सहर साकेजकी २२ वर्षीयालाई सेप्टेम्बर १३ मा नैतिकतासम्बन्धी प्रहरीले हिजाबसम्बन्धी नियम पालना नगरेक

दार्चुला जीप दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडौं/धनगढी : दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा ९ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले थाहाखबरलाई बताए। मृतकहरूमा ४ जना पुरुष र १ महिला रहेका प्रजिअ उपाध्यायले जानकारी दिए। ९ जना घाइतेको घटनास्थलबाट उद्धार गरी स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार  भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा दुर्घटना हुँदा

मोटरबोटमाथि खस्यो झरनाको ढुंगा, ७ जनाको मृत्यु, ९ जना घाइते

ब्राजिलमा झरनाको तल चलिरहेका मोटरबोटमा चट्टान खस्दा कम्तीमा सातजनाको मृत्यु भएको छ। अरु ९ जना घाइते भएको र तीनजना बेपत्ता रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको झरनाको अघिल्लो मोहडाको चट्टान टुक्रिएर शनिबार तालमा चलेको मोटरबोटमाथि खसेको थियो। मिनास गेराइस राज्यको क्यापिटोलियामा रहेको झरनाको अघिल्लो भागको चट्टानको पर्वत खस्दा तालमा ठूलो छाल […]

पहिरोमा परी चीनमा ५ जनाको मृत्यु, ९ जना बेपत्ता

गुइयाङ : दक्षिण पश्चिमी चीनको गोन्जाओ प्रान्तमा रहेको बिजाईमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी निर्माण क्षेत्रमा काम गर्ने ९ जना मानिस बेपत्ता भएको स्थानीय अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ। स्थानीय समय अनुसार सोमबार साँझ ७ बजे पहिरो गएको हो। मंगलवार बिहानसम्म ८ जना मानिसको उद्दार…

कर्णालीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप ९ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनका अनुसार मृतकमध्ये सुर्खेतका ५ जना, दैलेख, डोल्पा, जाजरकोट र रुकुम पश्चिमका एक/एकजना रहेका छन् । […]

कैलाली र बाँकेमा ९ जना संक्रमितको मृत्यु

काठमाडौं : कैलाली र बाँकेका अस्पतालमा ९  जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएराति देखि आज बिहानसम्म तीन जनाको धनगढीस्थित सेती अस्पताल र तीनको प्राइभेट अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।सेती अस्पतालमा धनगढीका ५० र ४५ वर्षीय पुरुष  र कन्चनपुरका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै प्राइभेट अस्पताल कैलाली लम्किचुहाका ४३ वर्षीय पुरुष र टिकापुरका ५० वर्षीय दुई जना पुरुषको म