दार्चुला जीप दुर्घटना अपडेट : ५ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडौं/धनगढी : दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा ९ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले थाहाखबरलाई बताए। मृतकहरूमा ४ जना पुरुष र १ महिला रहेका प्रजिअ उपाध्यायले जानकारी दिए। ९ जना घाइतेको घटनास्थलबाट उद्धार गरी स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार  भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा दुर्घटना हुँदा

सम्बन्धित सामग्री

बैतडी जीप दुर्घटना अपडेट : तीन प्रहरीको मृत्यु, ९ जना घाइते

मतपेटिका पुऱ्याएर फर्कंदै गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।