रियल म्याड्रिडलाई जिरोनाको झट्का

स्पेनिस ला लिगा फुटबलको उपाधि दाबेदार रियल म्याड्रिडलाई जिरोनाको नमिठो झट्का लागेको छ । मंगलबार राति भएको खेलमा रियल जिरोनाको मैदानमा ४–२ गोलले स्तब्ध बन्यो ।

सम्बन्धित सामग्री

ला लिगामा रियललाई झट्का

स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिड आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो । रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए ।प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि ६० औं मिनेटमा भिडालले गोल गर्दै स्पान्योलको अग्रता दोब्बर बनाए । भिडालले केइदी बारेको