बिध ल्याबमा विभिन्न परीक्षण गर्दा ५० प्रतिशत छुट

काठमाडौं : बिध ल्याबले पहिलो वार्षिक उत्सवको अवसरमा विभिन्न परीक्षणमा छुट दिएको छ।ललितपुरको कुपण्डोस्थित यएन पार्क नजिकै रहेको यस ल्याबले आज दिनभर पिसिआरलगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ। त्यस्तै, एक सातासम्म सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुट गरिएको छ। कोरोना भाइरस महामारीबाट विश्व नै जुधिरहेको बेला स्थापना भएको यस ल्याबले काठमाडौंबाहिरका शहरहरुमा पनि आफ्नो कार्यालय बिस्तार गरिरहेको छ।यस ल्याबले एक वर्षको अवधिमा एक लाख ३० हजार पिसिआर परीक्षण गरिएको जनाएको छ। त्यस्तै

सम्बन्धित सामग्री

भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सरको परीक्षण मेमोग्राफीमा ५० प्रतिशत छुट

अस्पतालका निर्देशक डा उज्ज्वल चालिसका अनुसार १४ कात्तिक सम्म ५० प्रतिशत छुट  दिने व्यवस्था गरिएको हो। उनले भनेका छन्, 'फुर्सदको समयमा आफ्नो स्वास्थ्यको पनि ख्याल गरौं! भक्तपुर क्यान्सर अस्पतालमा विशेषज्डाञ चिकित्सकबाट चेक गरौं।'

भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सरको परीक्षण मेमोग्राफीमा ५० प्रतिशत छुट

अस्पतालका निर्देशक डा उज्ज्वल चालिसका अनुसार १४ कात्तिक सम्म ५० प्रतिशत छुट  दिने व्यवस्था गरिएको हो। उनले भनेका छन्, 'फुर्सदको समयमा आफ्नो स्वास्थ्यको पनि ख्याल गरौं! भक्तपुर क्यान्सर अस्पतालमा विशेषज्डाञ चिकित्सकबाट चेक गरौं।'

स्वास्थ्य परीक्षणमा विद्यार्थीलाई छुट

विद्यार्थीले ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीलाई सङ्घीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत र प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले सङ्घीय अस्पतालमा मात्र विद्यार्थीले ओपीडीमा ५० र प्याथोलोजीमा १५ प्रतिशत छुट पाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले परीक्षण गर्न जाँदा विद्यार्थीले आफ्नो परिचयपत्र देखाए पुग्ने बताउनुभयो।

विद्यार्थीलाई अस्पतालकाे ओपीडी सेवामा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले विद्यार्थीलाई संघीय अस्पतालमा उपचार गर्दा ओपीडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गर्ने निर्णय गरेका हुन् । संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन […]

विद्यार्थीलाई अस्पताल ओपीडी शुल्कमा ५० प्रतिशत छुट

९ असोज, काठमाडौं । अबदेखि केन्द्रीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट गर्ने निर्णण गरेको हो । मन्त्रालयका प्रवक्ता डा. सजय कुमार यादवले विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने बताए […]

विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट

सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा  ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेका हुन् ।संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने स्वास्थ्य मन्त्रीका सल्लाहकार केदारप्रसाद गौतमले बताए । ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्ने उनले बताए ।

मंगलम केयरको पीसीआर जाँचमा छुट

सीपीभीसी पाइप्स र फिटिङस उत्पादक तथा नेपालको पोलिमर पाइपिङ उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिजले प्लम्बरहरूको लागि सुरु गरेको आवहान् मंगलम केयर अन्तर्गत ‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’ को सुरु गरेको छ । मंगलमले आफ्नो दर्ता गरिएका प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा ५ हजार औषधी खर्च व्यहोर्ने जनाएको […]

मंगलम केयर : पीसीआर जाँच, मंगलमको साथ

काठमाडौं । सीपीभीसी पाइप्स र फिटिङस उत्पादक तथा नेपालको पोलिमर पाइपिङ उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिज प्रा.लि ले प्लम्बरहरूको लागि सुरु गरेको आवहान् मंगलम केयर अन्तर्गत “मंगलम केयरः पीसीआर जांच, मंगलमको साथ” को सुरु गरेको छ । मंगलमले आफ्नो दर्ता गरिएका प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा...

‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’

काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप र ग्रिटिङ्ग्स उत्पादक तथा पोलिमर पाइपिङ उत्पादक र निर्यातकर्ता मंगलम इन्डष्ट्रिजले प्लम्बरहरुको लागि सुरु गरेको मंगलम केयर अन्तर्गत ‘मंगलम केयरः पीसीआर जाँच, मंगलमको साथ’ को सुरुवात गरेको छ । मंगलमले आफ्नो दर्ता गरिएको प्लम्बरलाई असार मसान्त सम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा ५ हजार औषधी खर्च व्यहोर्ने भएको छ । मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले मंगलम पाइप्सको लागि प्लम्बरहरु टेक्निसियन मात्