काठमाडौं । सीपीभीसी पाइप्स र फिटिङस उत्पादक तथा नेपालको पोलिमर पाइपिङ उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिज प्रा.लि ले प्लम्बरहरूको लागि सुरु गरेको आवहान् मंगलम केयर अन्तर्गत “मंगलम केयरः पीसीआर जांच, मंगलमको साथ” को सुरु गरेको छ । मंगलमले आफ्नो दर्ता गरिएका प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजीटीभ आएकोमा...