रणवीर सिंहको भाइ ‘खोज्दै’ करण जोहर

करण जोहरले आफ्नो पछिल्लो फिल्म ‘ए दिल हे मुश्किल’ पश्चात कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । उनी फिल्म निर्देशन गर्दा फिल्मको हरेक पक्षमा विशेष ध्यान दिएर, समय लगाएर फिल्म निर्देशन गर्ने निर्देशकहरुमध्येका एक हुन् । त्यसैले उनले निर्देशन गर्ने अधिकांश चलचित्रहरु सुपरहिट हुने गर्दछन् । त्यसको पछिल्लो उदाहरण ‘ए द...

सम्बन्धित सामग्री

गम्भीर फिल्म किन बनाउँदैनन् करण जोहर ?

मुम्बई । बलिउड निर्माता तथा निर्देशक करण जोहार आज ५१ र्औ जन्मदिन मनाउदैछन् । करणको निर्देशकीय कमव्याक रहेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ पनि रिलिजका लागि तयार छ । धर्मा प्रोडक्सनका मालिक करणले बलिउडलाई कैयौं सुपरहिट फिल्म दिएका छन् । करण सांगीतिक प्रेमकथाका फिल्म बनाउन खप्पिस छन् । तर गम्भीर विषयका फिल्ममा भने उनलाई […]

२५ वर्षपछि सहकार्य गर्दै सलमान खान र करण जोहर

काठमाडौं । गत अप्रिलमा ‘किसीका भाइ किसीकी जान’ रिलिज हुनुअघि अभिनेता सलमान खान र निर्माता करण जोहरले एक नयाँ प्रोजेक्टको बारेमा छलफल गरिरहेको खबर आएको थियो । यो फिल्मलाई ‘शेरशाह’ निर्देशक विष्णु वर्धनले निर्देशन गर्ने चर्चा पनि थियो । बलिउड स्रोतका अनुसार सलमानले यो फिल्मका लागि स्क्रिप्ट समीक्षा गरिरहेका थिए र धर्मा प्रोडक्सनबाट सन् २०२४ […]

जैसलमेरमा दुई दिनसम्म हुनेछ सिद्धार्थ र कियाराको विवाह

काठमाडौं । सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी केही दिनअघि करण जोहर, मनिष मल्होत्रा र रानी मुखर्जीसँग नयाँ वर्ष मनाउन दुबई गएका थिए । नयाँ वर्ष मनाउँदै गरेका उनीहरुका तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । अब कियारा र सिद्धार्थ मुम्बई फर्केका छन् । जनवरी ३ मा उनीहरु मुम्बई एयरपोर्टमा देखिएका थिए । दुवै लामो […]

करण जोहरले ट्वीटर छाडे

बलिउड निर्देशक तथा निर्माता करण जोहर सामाजिक सञ्जाल ट्वीटरबाट बाहिरिएका छन्। उनले सोमबार आफूले ट्वीटर छाडेको घोषणा गरेका हुन्। उनले थप सकारात्मक उर्जाका लागि ठाउँ बनाउन आफूले ट्वीटर छाडेको बताएका छन्। उनले भनेका छन्, ‘केवल थप सकारात्मक ऊर्जाका लागि ठाउँ बनाउन र यो त्यसतर्फको एउटा कदम हो। अलविदा ट्विटर!’ बलिउडमा गुटबन्दी गर्ने गरेको भन्दै उनको […]

नयाँ कलाकारले महँगो पारिश्रमिक मागेपछि दिक्क करण जोहर

१४ पुस, काठमाडौं । निर्माता तथा निर्देशक करण जोहरले धेरै कलाकारलाई बलिउडमा भित्र्याएका छन् । कतिपयले करणले परिवारवाद बलिउडमा हाबी बनाएको आरोप समेत लगाउने गरेका छन् । बलिउडमा अधिकांश ‘स्टार किड्स’लाई ब्रेक दिएका करण नयाँ कलाकारहरुले अत्याधिक पारिश्रमिक माग गर्न थालेपछि दिक्क भएका छन् । भारतीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, ‘एक नयाँ कलाकार जसले […]

रणवीर सिंहलाई 'ब्यान्ड बाजा बारात'बाट निकाल्न चाहन्थे करण जोहर

करण जोहर रणवीरको अनुहार र शरीर हिरो बन्न नसुहाउने कुरामा अडिग थिए र रणवीरकै कारण ‘ब्यान्ड बाजा बारात’ कसैले हेर्दैनन् भनिरहेका थिए।

रणवीर र आलियासँग ‘प्रेम कहानी’ बनाउँदै करण

बलिउड निर्देशक करण जोहर लभ स्टोरी कथामा चलचित्र बनाउन माहिर मानिन्छन् । उनले, निर्देशन गरेका केही लभ स्टोरी चलचित्रले बक्स अफिसमा तहल्का मच्चाएका छन् । उनै, करणले अब एक नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । करणले मल्टिस्टारर चलचित्र ‘तख्त’को कामलाई पछाडि सार्दै रोमान्टिक कमेडी चलचित्र बनाउने तयारी गरेका हुन् । यो चलचित्रमा नायक रणवीर […]

करण जोहर र काजोलको मित्रता सुरु गराउँदै रुही र यश

काठमाडौं । कुनै एक समय थियो जब स्टार पार्टीदेखि हरेक उत्सवमा काजोल र करण जोहर प्राय सधै एकै साथ देखिन्थे ।