भारतमा इन्धनको मूल्य फेरि वृद्धि भएको छ। युक्रेन र रसियाबिचको युद्धको असरका कारण विश्वभर नै इन्धनको मूल्य बढिरहँदा भारतमा पनि त्यसको असर परेको हो।
एनडीटीभीका अनुसार १० दिनमा ९ पटक पेट्रोल र डिजेलको मूल्य बढेको हो। १० दिनमा भारतीय ६ रुपैयाँ ४० पैसा इन्धनमा बढिसकेको छ। बिहीवार पेट्रोल र डिजेलमा…