१५ वैशाख, धुलिखेल । छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले शनिबार विजयी सुरुआत गरेको छ ।
धुलिखेल खेल मैदानमा भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले पराजित …
नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ ।बुधबार भएको फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३–० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो । टाइ ब्रेकरमा आर्मीको लागि सीता कुमारी चौधरी, सरस्वती तामाङ, सीतामाया बलले गोल गरे ।त्यसअघि खेलको ९ औं मिनेटमा नेपाल आर्मीको तर्फबाट सरस्वती तामाङले १ गोल गरेकी […]
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला हक्की खेल सकिएको छ। बुधवार भएको महिला हक्कीको फाइनल खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ।
फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३-० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो। टाइ ब्रेकरमा आर्मीको लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ , सीता माया बलले…
बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमो त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० ले हराएको छ । आर्मीले कर्णालीलाई २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो ।
२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद महिला हकीको आज भएको खेलमा नेपाल आर्मी विजयी भएको छ । आज भएको महिला हकीको पहिलो खेलमा आर्मीले ८–० गोल अन्तरले लुम्बिनी प्रदेशलाई हरायो । खेलको १ मिनेटमै सुनिता नेगीको गोलबाट आर्मीले अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा आर्मीकै तर्फबाट सितामाया बलले गोल गरिन् । २७ […]
चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता मंगलबार वीरगन्जको आदर्शनगर खेल मैदानमा सुरु भएको छ । पहिलो दिन भएका दुई खेलमा नेपाल आर्मी र सुदूरपश्चिम टिम विजयी भएका छन् ।
चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको पहिलो दिन न्यु डायमन्ड, नेपाल आर्मी र एपिएफले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा समूह ‘बी’ मा बलियो मानिएको शिवम न्यु डायमन्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सेटमा सजिलै पराजित ग¥यो । न्यु डाइमन्डले २५–२०, २५–७, २५–१५ को जित हात पा¥यो
चितवन : प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता-२०७४ शनिबारबाट चितवनको पटिहानीमा सुरु भएको छ। आमन्त्रण भलिबल प्रतियोगिता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।
प्रतियोगिताको पहिलो दिनको खेलमा न्यू डायमण्ड, नेपाल आर्मी र एपीएफ विजयी भएका छन्। पहिलो खेलमा बलियो मानिएको शिवम न्यू डायमण्डले ...