माघ १५ बाट हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरू स्थगित भएका छन् ।
कोरोना महामारीका कारण लिगका खेलहरू स्थगित भएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना प्रकाशित गर्दै महिला लिगका खेलहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको छ ।
इलाम : राष्ट्रिय महिला लिग फुटबल माघमा शुरु हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटीले महिला लिग माघ १५ गते सुरु हुने जनाएको छ।प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता रहनेछ।लिगमा गत वर्षको विजेता सशस्त्र प्रहरीको एपिएफ, नेपालली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ।धनगढी र ललितपुरले गत कात्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय
ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोट प्रतियोगिताअन्तर्गत मंगलबारका खेलमा सफलता निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।...
११ फागुन काठमाडौं । पहिलो पटक डबल राउन्ड रोविनको आधारमा खेलाइएको राष्ट्रिय महिला फुटबल लिग एपीएफले उपाधि जित्दै सकिएको छ ।
विगतमा छोटो समयमा सकिने महिला लिग यस पटक एक महिनासम्म सञ्चालन भयो । एपीएफसँगै नेपाल …
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रिय महिला फुटबल लिग सुरु भएसँगै कोरोना भाइरस महामारीका कारण करिब एक वर्ष देखि बन्द रहेको नेपालको घरेलु फुटबल पनि फर्किएको छ।
काठमाडौं : नेपाल पुलिस र सुदूरपिश्चमाञ्चलले १६औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपमा मंगलबार जित हात पारेका छन्।
पुलिसले समूह ए मा सुदूरपश्चिमलाई २-१ ले हरायो। एक गोलले पछि परेको अवस्थामा पुलिसले दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित हासिल गर्यो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १६औँ मिनेटमा चन्द्र
काठमाडौं । विभागीय टिम एपीएफ क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपमा शानदार जित हात पारेको छ । मध्यपश्चिमाञ्चल क्षेत्रलाई २६–० गोलको...